काठमाण्डौं, असोज ३० । भारतीय बजार रुपैडियामा दशैँको किनमेल गर्न गएका नेपालीको भीड थामिनसक्नु छ । नेपालगञ्जको बजार फस्टाउन नसकेका बेला रुपैैडिया भने मालामाल हुनु सामान्यजस्तै बनिसकेको छ । हरेक सामान किन्न नेपाली रुपैडिया पुग्छन् । तर रुपैडियालगायत सीमावर्ती ठाउँमा भारतीय नागरिक फिल्म हेर्नकै लागि नेपालगञ्ज आउँछन् । भारतीय नागरिककै कारण नेपालगञ्जको फिल्म व्यापार अझ Read More…
अर्थ
प्रवासी अर्जुनधारा सेवा समाज कतार मानव सेवामा समर्पित
झापा, असोज २७ । प्रवासी अर्जुनधारा सेवा समाज कतारले मानव सेवामा आफ्नो कार्य निरन्तर अगाडी बढाई रहेको छ । सेवा समाजले नेपालमा रहेका असाहय, गरीब तथा पिछडीएका वर्गलाई सहयोग गर्दै आएको छ । सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएको उक्त संस्थाले स्थापनाकाल देखि नै विभिन्न सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । Read More…
गरीब र असायले पनि चाडबाडमा मीठो मसिनो पकाएर खानसकुन भन्दै युवाहरुले गरे सहयोग
झापा, असोज २० । गरीब र असायहरुले पनि चाडबाड हर्षोउल्लासका साथ मनाउदै मीठो मसिनो पकाएर खानसकुन भन्दै युवाहरुले बडादशैंको अवसर पारेर सहयोग प्रदान गरेका छन् । मेचीनगर–८ स्थित प्रतिभा टोलका धनबहादुरलाई उक्त सहयोग गरेको हो । बिगत एक दशक देखि बस दुर्घटनामा परी असाहय (अपाङ्ग) भई थला परेका धनबहादुरलाई मेचीनगर–८ का सामाजिक अगुवा युवाहरुले करिब Read More…
साना किसान सहकारीको १६औं साधारणसभा सम्पन्न
झापा, असोज १५ । साना किसान कृषि सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तुलसी ढुंगानाको सभापतित्व तथा प्रदेश सांसद् श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तिय सहकारी बिर्तामोड इलाका प्रबन्धक सुभाष गौतम, साना किसान सहकारी संस्था महेशपुरका प्रबन्धक तीर्थ Read More…
महालक्ष्मीको अध्यक्षमा पुनः खतिवडा
झापा, असोज १५ । महालक्ष्मी कृषि सहकारी संस्थाको बुधबार सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट अध्यक्षमा पुनःदुर्गा खतिवडा सर्वसम्मत चयन भएकी छन् । साधारण सभाले उपाध्यक्षमा देविका भट्टराई तथा सदस्यहरुमा लोककुमारी श्रेष्ठ, सुशीला दाहाल, कमला निरौला, रत्नकुमारी खड्का, गायत्रादेवी लम्साल, मञ्जु भण्डारी, बुद्धिमाया तामाङ, मीरा सिटौला र देनुका निरौला छन् । संस्थाकी अध्यक्ष दुर्गा खतिवडाको Read More…
एनएमसीले गर्यो ज्येष्ठ नागरिक सम्मान
झापा, असोज १४ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको दिन आज नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमस) ले आफ्नो संस्थाका ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मान गरेको छ । एनएमसी जेष्ठ नागरिक सरोकार समितिको आयोजनामा भएको कार्यक्रममा संस्थाले आफ्ना ३८ वटा कार्यालय अन्तर्गतका ८४१ जना जेष्ठ सदस्यहरुलाई जनही २ हजार नगदसहित फलफूल र अविर लगाएर सम्मान गरेको हो । Read More…
दशैंका लागि आजदेखि नयाँ नोट
काठमाण्डौं, असाेज १० । नेपाल राष्ट्र बैंकले दशैंका लागि आजदेखि नयाँ तथा सुकिलो नोटको सटही सुरु गरेको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका विभिन्न शाखा कार्यालयबाट आजदेखि असोज १७ गतेसम्म नयाँ नोट साट्ने जानकारी दिए । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारका साथै विराटनगर, Read More…
दशैंमा मासुको अभाव नहुने सरकारीे दाबी
काठमाण्डौं, असोज ९ । यसपालीको दशैं र तिहारमा सरकारले मासु र मासुजन्य वस्तुको अभाव नहुने दाबी गरेको छ । पछिल्लो समय स्वदेशी खसीबोकाले आन्तरिक माग धान्न सकिने दाबी कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । त्यसैले पनि यसपालीको दशै तिहारमा स्वदेशी उत्पादनले धान्ने सरकारको दाबी छ । मन्त्रालयका अनुसार हाल उपत्यका तथा मुख्य सहरमा Read More…
कृषि विकास बैङ्कको रकम चोर्ने मुख्य योजनाकार ‘काले’ को हुन् ?
काठमाण्डौ, असोज ८ । कृषि विकास बैङ्कको रकम चोर्ने मुख्य योजनाकार काले भनिने पिटर अन्तराष्ट्रिय अपराधी रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। अफ्रिकी मुलका काले नेपालका बैङ्कहरुबाट रकम चोर्ने योजना भारतमै बनाएका थिए । लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएका पिटरले नेपालका बैङ्क तथा वित्तीय संस्थाहरुबाट ५० मिलियन डलर ५ अर्ब नेपाली रुपैयाँ निकाल्ने योजना बनाएको Read More…
कृषि विकास बैंक ह्याक गरी ३ करोड लुटियो, १० जना पक्राउ
काठमाण्डौं, असोज ८ । कृषि विकास बैंकको सीस्टम ह्याक गरी ३ करोडभन्दा धेरै रकम निकालेको आरोपमा प्रहरीले १० जनालाई प्रहरीले पक्राउ गरेको छ। गएराति उनीहरुलाई काठमाडौँसहित देशका विभिन्न भागबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। महाशाखाका एसएसपी सहकुल थापाले आज दिउँसो २ बजे महाशाखामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने बताए। पक्राउ Read More…










