अर्थ विविध

७२ हजार नगद सहित पाँच जुवाडे पक्राउ

काठमाण्डौँ, भाद्र १६ । बागलुङ जिल्ला प्रहरी कार्यालयले आइतबार बागलुङ बजारबाट जुवा खेलिरहका पाँच जना पक्राउ गर्नाका साथै उनीहरूको साथबाट ७२ हजार रूपैँया बरामद गरेको छ । बागलुङ नगरपालिका–२ श्रीनगरटोलस्थित सुरज बोगटीको घरको भुइँतला भाडामा लिई बस्ने झापा विर्तामोड नगरपालिका–२ का हरिप्रसाद खतिवडाले जुवातास खेलाइरहेको बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा खतिवडासहित Read More…

अर्थ विश्व

एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्ने पाँच चिनियाँ पक्राउ

काठमाण्डौँ, भाद्र १५ । नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले मध्यरातमा नवील बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा पक्राउ गरिएको जानकारी दिए। “शुरुमा Read More…

अर्थ कला

भिख मागेर खाँने आमा सेलेब्रेटी भए पछि वास्ता नगर्ने छोरीले पनि खोज्दै आइन

काठमाण्डौं, भाद्र १३ । वर्षौ देखि अलपत्र आमालाई भेट्न छोरी आएकी छिन् । भारतको रेलवे स्टेशनमा गीत गाएर आफ्नो गुजारा गर्दै आएकी रानु मोन्डलकी छोरी अहिले आमालाई भेट्न आएकी हुन् । रानु अहिले ‘सेलेब्रेटी’ भन्दा कम चर्चित छैनन् । ‘रानाघाटकी लता मंगेशकर’ को उपाधि पाएकी रानुले हालै संगीतकार हिमेश रेशमियाको फिल्म ‘ह्याप्पी हार्डी एन्ड हीर’ Read More…

अर्थ

सुनको मुल्य अहिले सम्मकै उच्च, आज कति छ ?

काठमाण्डौं, भाद्र ८ । नेपाली नारीहरुको महान् चाड तिज नजिकिए संगै सुनको मूल्य निरन्तर आकाशिदै गई रहेको छ । आज आइतबार सुनको मूल्य हाल सम्मकै उच्च रुपैँयामा कारोबार भैरहेको छ । सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अहिलेसम्मकै सबैभन्दा बढी मुल्य सार्वजनिक गरेको हो । यसअघि गत Read More…

अर्थ

प्यारिभिट्टामा पाथिभरा होटल एण्ड थकाली किचन

झापा, भाद्र ७ । होटलको शहरका रुपमा परिचित पूर्वी नाका काँकरभिट्टा क्षेत्रमा एक सुविधा सम्पन्न होटल थपिएको छ । मेचीनगर–७ स्थित प्यारिभिट्टामा शनिबारबाट पाथिभरा होटल लज एण्ड थकाली किचन सञ्चालनमा आएको हो । काँकरभिट्टा बजारबाट करिब डेढ किलोमिटर पश्चिमको प्यारिभिट्टा नयाँ बस पार्कमा अवस्थित सो होटलले सेवा सुरु गरेको छ । मेचीनगरका राजु शिवाकोटी, खगेन्द्र Read More…

अर्थ संघ \संस्था

ओएसिसको फोटोग्राफि तालिम र प्रर्दशनी हुँदै

झापा, भाद्र ६ । ओएसिस स्डुडियोको आयोजनामा ४ दिवशीय फोटोग्राफि सम्बन्धी तालिम तथा फोटो प्रर्दशनी हुने भएको छ । यही भदौ १४ देखि १८ गतेसम्म काँकरभिट्टास्थित ओएसिस स्डुडियोमा तालिम हुने स्टुडियोका रामचन्द्र पौडेलले बताए । उनका अनुसार तालिममा सहभागीबाट तालिम कक्ष र बाहिरी वातावरणमा खिचिएका उत्कृष्ट तस्वीरहरुलाई भदौ २० गते काँकरभिट्टा बस पार्कमा प्रर्दशन गरिनेछ Read More…

अर्थ

युवालाई कृषिमा आकर्षित गर्दै सरकार

काठमाण्डौं, भाद्र ४ । सरकारले शिक्षित युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न ५० करोड रुपैयाँ अनुदान दिने कार्यविधि तयारी गरिरहेको छ । अध्ययन सकेर कृषि पेशामा संलग्न युवालाई उद्यमी बन्न र कृषिअन्तगत विभिन्न प्रकारको खेतीपातीका लागि कम्तीमा ५ देखि १० लाख रुपैयाँ अनुदान वितरण गर्नेगरी कार्यविधि निर्माण भइसकेको कृषि तथा पशुपक्षी विकास मन्त्रालले जनाएको छ । Read More…

अर्थ

सुनको मुल्य अहिले सम्मकै उच्च, आज कति छ ?

काठमाण्डौं, श्रावण २३ । नेपाली नारीहरुको महान् चाड तिज नजिकिए संगै सुनको मूल्य निरन्तर आकाशिदै गई रहेको छ । आज विहिबार सुनको मूल्य हाल सम्मकै उच्च रुपैँयामा कारोबार भैरहेको छ । बुधबार बढेर ६९ हजार पाँच सयरूपैँयामा कारोबार भएको छापावाला सुनको मूल्य बिहिबार पाँच सय रुपैयाँले बढेर ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजाबी Read More…

अर्थ स्वास्थ्य

देउकुमारीलाई जुट्न थाल्यो उपचार खर्च; क-कसले गरे सहयोग ?

झापा, श्रावण २१ । बोनम्यारो रोगबाट पीडित मेचीनगर नगरपालिका ८ निवासी ३१ वर्षीय देउकुमारी धिमाललाई सहयोग जुट्न थालेको छ । बिर्तामोडमा रहेको झरना सर्जिकलका संचालक ओम खड्का तथा श्रीमती अप्सरा बुढाथोकी खड्काले आफ्नो बुबा दलवहादुर खड्का र आमा टंकमाया खड्काको हातबाट नगद १० हजार देउकुमारी धिमालकी श्रीमान् पूर्ण धिमाललाई प्रदान गरेका छन् ।मेचीनगर ६, काँकडभिट्टा Read More…

अर्थ स्वास्थ्य

देउकुमारीलाई जुट्न थाल्यो सहयोग

झापा, श्रावण १७ । बनम्यारो रोगबाट पीडित मेचीनगर नगरपालिका ८ निवासी ३१ वर्षीय देउकुमारी धिमाललाई सहयोग जुट्न थालेको छ । दुधे निवासी लक्ष्मी खतिवडा दाहालकी ४ वर्षीय छोरी लोटस प्रि–स्कुल एण्ड चायल्स केयर सेन्टरमा कक्षा नर्सरीमा अध्ययनरत सानी नानी आशिका दाहालले आफ्नो चौथो जन्मदिनको अवसर पारेर सहयोग गरेकी छिन् । उनले आफु अध्ययनरत स्कुलमा एक Read More…