झापा । झापाको भद्रपुरमा जारी “प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप २०७९” को पहिलो क्वार्टरफाइनल खेलमा आज घरेलु टोली भद्रपुर ब्लेजर्स र संकटा एफसीबीच प्रतिष्पर्धा हुँदैछ । मेची रंगशालामा हुने प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्स र संकटाबीच सेमिफाइनल प्रवेशका लागि आज दिनको २ः३० बजे खेल हुने आयोजकले जनाएको छ । भद्रपुर पहिलो प्रि–क्वार्टरफाइनल खेलमा पाहुना टोली जयगाउँ Read More…
खेलकुद
आयोजक नव ज्योति र न्यू स्टार बुद्ध शान्ति उपाधीका लागि प्रतिस्पर्धा गर्दै
बाहुण्डाँगी । मेचीनगर ३ बडाखालमा जारी नव ज्योति फुटबल प्रतियोगिताको फाइनल खेल मंगलवार हुँदैछ । प्रतियोगितामा आयोजक नव ज्योति युवा क्लब र न्यू स्टार बुद्धशान्ति उपाधीका लागि एक अर्कामा आमने सामने हुँदैछन् । नव ज्योति निमाविको खेल मैदानमा नव ज्योती युवा क्लबको आयोजनामा जारी पहिलो सेमीफाइनल खेलमा बुद्ध शान्तिले खोपबाडी फुटबल क्लब बुटाबारीलाई हराउँदै फाइनलको Read More…
पुलिसलाई पराजित गर्दै चर्च ब्वाइज भद्रपुर गोल्डकपको क्वार्टरफाइनलमा
झापा । झापाको चन्द्रगढीमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा विभागीय टिम नेपाल पुसिल क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड क्वार्टर फाइनलमा प्रवेश गरेको छ । भद्रपुर स्थित मेची रंगशालामा आज भएको खेलमा विभागिय टोली नेपाल पुलिस लाई ३–० ले हराउँदै चर्च ब्वाइज अन्तिम आठमा प्रवेश गरेको हो । चर्च ब्वाइजले Read More…
मुस्ताङ भद्रपुर झापा गोल्डकप : आज नेपाल पुसिल क्लब र चर्च ब्वाइज युनाइटेड भिड्दै
झापा । झापाको भद्रपुरमा जारी “प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप २०७९” को दोस्रो खेलमा आज विभागीय टोली नेपाल पुसिल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा हुँदैछ । मेची रंगशालामा प्रतियोगिताको उपाधि दाबेदार टिमका रुपमा हेरिएको नेपाल पुसिल र चर्च ब्वाइज बिच दिनको २ः३० बजेदेखि खेल हुने आयोजकले जनाएको छ । आइतबार भएको उद्घाटन खेलमा पाहुन Read More…
भद्रपुर झापा गोल्डकप : उद्घाटन खेलमा भद्रपुर ब्लेजर्स विजयी
भद्रपुर । मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी भएको छ । मेची रंगशाला भद्रपुरमा भएको खेलमा पाहुन टोली भारतको जयगाउँ फुटबल क्लबलाई २–० ले पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्सले क्वाटर फाइनलको यात्रा तय गरेको हो । भद्रपुरका लागि दुवै गोल विदेशी खेलाडीले गरे । पहिलो हाफ बराबरीमा सकिएको खेलको ५५ Read More…
भद्रपुर झापा गोल्डकप : पाहुना टोलीलाई पराजित गर्दै आयोजक विजयी
झापा । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप २०७९को उद्घाटन खेलमा पाहुना टोली भारतको जयगाँउ फुटबल क्लबलाई पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्सले सुखद् सुरुवात गरेको छ । मेची रंगशाला भद्रपुरमा आज भएको उद्घाटन खेलमा पाहुन टोली भारतको जयगाउँ फुटबल क्लबलाई २–० ले पराजित गर्दै आयोजकले क्वाटरफाइनलको यात्रा तय गरेको हो । भद्रपुरका लागि दुवै गोल विदेशी Read More…
आयोजक नव ज्योति फाइनलमा प्रवेश
बाहुण्डाँगी । मेचीनगर ३ बडाखालमा जारी नव ज्योति फुटबल प्रतियोगितामा आयोजक नव ज्योति युवा क्लब फाइनलमा प्रवेश गरेको छ । आइतवार सम्पन्न दोस्रो सेमीफाइनल खेलमा बर्दश युनाइटेट क्बल चन्द्रगढीलाई २–० को गोल अन्तरले हराउँदै आयोजक फाइनलमा प्रवेश गरेको हो । जितका लागि आयोजकका विशाल राई र रजिन सुब्बाले १–१ गोल गरेका थिए । खेलको म्यान Read More…
आजदेखि भद्रपुर झापा गोल्डकप, उद्घाटन खेलमा आयोजक र भारतबीच भिडन्त
झापा । १८ वर्षपछि भद्रपुरस्थित मेची रंगशालामा आज (आइतबार) देखि अन्तराष्ट्रियस्तरको गोल्डकप प्रतियोगिता सुरु हुँदैछ । नेपाल, भारत, भुटान र बंगलादेश गरी १० वटा ‘ए’ डिभिजन क्लबको सहभागिता हुने अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स र भारत जयगाँउ फुटबल क्लबबीच हुने आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए Read More…
वडाध्यक्ष कपको उपाधि धुलाबारी बजार क्षेत्रलाई
मेचीनगर । मेचीनगर-९ मा जारी प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि धुलाबारी बजार क्षेत्रले जितेको छ । उसले नगद ४० हजारसहित ट्रफि र मेडल प्राप्त गर्यो । यता सुरूवाती अग्रता जोगाउन नसक्दा माथिल्लो मागुरमाडीले नतिजा चुम्नबाट बन्चित हुँदै उपविजेतामा नै सिमित बन्दै नगद २५ हजारमा चित्त बुझायो । खेलको पहिलो हापमा माथिल्लो मागुरमाडी १-० गोल Read More…
भद्रपुर झापा गोल्डकपको तयारी पूरा
भद्रपुर । मेची रंगशालामा भोलि फागुन ७ गतेबाट सुरू हुने भद्रपुर झापा गोल्डकपको तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । गोल्डकप आयोजक समितिले आज प्रतियोगिता स्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार खेलका लागि आवश्यक सवै पूर्वाधार सहितका संरचना तयार पारिसकिएको हो । समितिका महासचिव जीवनकुमार श्रेष्ठका अनुसार नेपाल, भारत र भुटानका गरी Read More…









