खेलकुद

आज आर्मी र संकटा क्लब फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्दै

झापा । मेची रंगशालामा जारी प्रथम भद्रपुर झापा गोल्डकपकमा आजदेखि सेमिफाइनलको खेल हुँदैछ । प्रतियोगिताको आज हुने पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब काठमाडौं बिच फाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुने छ । यस अधि भएको क्वाटरफाइनल खेलमा आर्मीले पाहुना टोली डुक ल्यायुल एफसी भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै सेमीफाइनल यात्रा तय Read More…

खेलकुद

एपिएफ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

झापा । विभागीय टोली एपिएफ फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा पाहुना टोली काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशलाई सडनडेथमा पराजित गर्दै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको समयमा १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि निर्णय हुन Read More…

खेलकुद

भुटानलाई पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा

झापा । भुटानलाई स्तब्ध पार्दै त्रिभुवन आर्मी क्बल प्रथम भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा पाहुना टोली डुक ल्यायुल एफसी भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्बलले अन्तिम चारमा स्थान बनाएको हो । डुक ल्यायुल एफसी बिरुद्ध सुरूवात देखि नै आक्रमक बनेको आर्मीको लागि Read More…

खेलकुद

चर्च ब्वाइजलाई पाखा लगाउँदै मछिन्द्र क्लब सेमिफाइनलमा

झापा । मछिन्द्र फुटबल क्लब झापाको भद्रपुरमा जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मेची रङ्गशालामा आज भएको दोस्रो क्वाटर फाइनल प्रतिस्पर्धामा मछिन्द्र फुटबल क्लबले चर्च ब्वाइज युनाइटेडलाई २–१ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । मछिन्द्रको जितका लागि कप्तान सुजल श्रेष्ठ र विमल घर्तीमगरले Read More…

खेलकुद

भद्रपुर झापा गोल्डकप : आज चर्च ब्वाइज र मछिन्द्र क्लब भिड्दैं

झापा । झापाको भद्रपुरमा जारी “प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप” को आज हुने दोस्रो क्वार्टरफाइनल खेलमा चर्च ब्वाइज र गत वर्षको लिग विजेता मछिन्द्र क्लबबीच प्रतिष्पर्धा हुँदैछ । मेची रंगशालामा हुने प्रतियोगितामा चर्च ब्वाइज र मछिन्द्र क्लबबीच सेमिफाइनल प्रवेशका लागि आज दिनको २ः३० बजे खेल हुने आयोजकले जनाएको छ । चर्च ब्वाइज पहिलो प्रि–क्वार्टरफाइनल खेलमा Read More…

खेलकुद

नव ज्योति कपको उपाधी न्यू स्टार बुद्धशान्तिलाई

मेचीनगर । ३-० को सानदार जित निकाल्दै न्यू स्टार, बुद्धशान्तिले नवज्योति फुटबल कप २०७९ को उपाधि उचालेको छ । आयोजक नवज्योति युवा क्लबलाई ३-० को गोलअन्तरले पराजित गर्दै बुद्धशान्तिले उपाधि हात पारेको हो । बुद्धशान्तिको जितमा जर्सी नं १७ का अनुज भट्टराई, जर्सी नं ५ का प्रशान्त लिम्बु र जर्सी नं १० लगाएर मैदान उत्रिएका Read More…

खेलकुद

भद्रपुर झापा गोल्डकप : घरेलु टोलीलाई हराउँदै संकटा सेमीफाइनलमा

भद्रपुर, फागुन ९ । संकटा क्लब काठमाडौँ झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक भद्रपुर ब्लेजर्सलाई १(० गोलले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश गरेको हो । मेची रंगशालामा मंगलबार भएको पहिलो क्वार्टर फाइनल खेलमा संकटाका मनिष डाँगीले गरेको गोल नै निणरयक भयो । उनले खेलको पाँचौँ मिनेटमा Read More…

खेलकुद

भद्रपुर झापा गोल्डकप : भरेलु टोलीलाई हराउँदै संकटा सेमीफाइनलमा

भद्रपुर, फागुन ९ । संकटा क्लब काठमाडौँ झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक भद्रपुर ब्लेजर्सलाई १(० गोलले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश गरेको हो । मेची रंगशालामा मंगलबार भएको पहिलो क्वार्टर फाइनल खेलमा संकटाका मनिष डाँगीले गरेको गोल नै निणरयक भयो । उनले खेलको पाँचौँ मिनेटमा Read More…

खेलकुद

नेपालले २ विकेटले हरायो स्कटल्याण्डलाई

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत मंगलबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई हराएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा स्कटल्याण्डले दिएको २१३ रनको चुनौती नेपालले ८ विकेटको क्षतिमा ३५ बल बाँकी छँदै लक्ष्य भेट्टाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले १०१ बलमा ९५ रन जोडेका थिए । साथै करण केसीले ३१ रन Read More…

खेलकुद

भद्रपुर झापा गोल्डकप : संकटा सेमिफाइनल प्रवेश

भद्रपुर। संकटा क्लब काठमाडौँ झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश गरेको हो । मेची रंगशालामा मंगलबार भएको पहिलो क्वार्टर फाइनल खेलमा संकटाका मनिष डाँगीले गरेको गोल नै निर्णायक भयो । उनले खेलको पाँचौँ मिनेटमा गोल गरेका थिए Read More…