बाहुण्डाँगी । दिप ज्योति फुटबल क्लबको आयोजनामा जारी तेस्रो दिज्पज्योति च्यालेन्ज कप फुुटबल प्रतियोगितामा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमीफाइनलमा प्रवेश गरेको छ । मंगलवार सम्पन्न खेलमा विएफ फुटबल क्लब भारतलाई ३–० को गोल अन्तरले हराउँदै काँकरभिट्टाले सेमीफाइनलको यात्रा तय गरेको हो । जितका लागि खमिरगिल्सन कन्दङ्वाले २ र दिवस उराउले १ गोल गरेका थिए । Read More…
खेलकुद
आयोजक दिपज्योति फुटबल क्लब सेमीफाइनलमा
बाहुण्डाँगी । दिप ज्योति फुटबल क्लबको आयोजनामा जारी तेस्रो दिज्पज्योति च्यालेन्ज कप फुुटबल प्रतियोगितामा आयोजक क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । सोमवार सम्पन्न खेलमा जिर्मले फुटबल क्लब इलामलाई ३–२ को गोल अन्तरले हराउँदै सेमीफाइनलको यात्रा तय गरेको हो । जितका लागि आयोजकका मनकुमार लिम्बूले २ र रबिन मगरले १ गोल गरेका थिए । यता इलामका Read More…
ब्रर्दस युनाइटेट चन्द्रगढी सेमीफाइनलमा
बाहुण्डाँगी । दिप ज्योति टोल मेचीनगर २ द्धारा आयोजित तेस्रो दिप ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा ब्रर्दस युनाइटेड क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । आइतवार दिपज्योति टोलको खेल मैदानमा सम्पन्न प्रतियोगितामा विर्तामोड युनाइटेडलाई २ – १ को गोल अन्तरले हराउँदै चन्द्रगढी सेमीफाइनलमा प्रवेश गरेको हो । जितका लागि चन्द्रगढीमा सञ्जय लिम्बूले २ गोल गरेका थिए Read More…
भुटानमाथि नेपालको सानदार जित
काठमाडौं । नेपालले बंगलादेशमा जारी यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ । ढाकामा बिहीबार भएको खेलमा भुटानलाई ७-० गोलको फराकिलो अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो । नेपालको फराकिलो जितमा वर्षा ओलीले ४ गोल गरिन् । शुक्रिया मियाँले दुई तथा सेनु परियारले एक गोल गरिन् । १० खेलाडीमा समेटिएको भुटानविरुद्ध नेपालले Read More…
कागे फुटबल : सन्दकपुर–३ र जमुना उपाधिको लागि भिड्ने
इलाम । इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा जारी कागे फुटबल प्रतियोगिताको उपाधिको लागि सन्दकपुर–३ सुलुबुङ र जमुना फुटबल क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । आज सम्पन्न सेमीफाइनल खेलमा सुलुबुङले सन्दकपुर एफसी र जमुनाले इलाम नगरपालिका—६ लाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् । पहिलो सेमीफाइनल खेलमा सडनडेथमा सन्दकपुरलाई हराउँदै सुलुबुङले कम्तीमा ७५ हजार सुरक्षित गरेको छ Read More…
कागे फुटबल : सन्दकपुर एफसी र जमुना सेमीफाइनल प्रवेश
सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा जारी कागे फुटबल प्रतियोगिताको सेमीफाइनलमा सन्दकपुर एफसी र जमुना एफसी प्रवेश गरेका छन् । गजाधर धनमाया रंगशालामा जारी प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा ढापपोखरी फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदे सन्दकपुरले सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो । सन्दकपुरको जितमा सुरज राईले दोश्रो हाफको २६ औ र ३० औ मिनेटमा गोल Read More…
सन्दीप लामिछाने विमानस्थलबाटै प्रहरीको नियन्त्रणमा
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने स्वदेश फर्केलगत्तै प्रहरीको नियन्त्रणमा रहेका छन् । आज बिहान काठमाडौँ ओर्लिएका उनलाई विमानस्थलमा खटिएको नेपाल प्रहरीको टोलीले विमानस्थलबाटै नियन्त्रणमा लिएको हो । कतार एयरवेजको विमानबाट आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने सन्दीपले नै जानकारी दिएका थिए । तर खराब मौसमका कारण केही ढिला गरेर आइपुगका सन्दीपलाई प्रहरीले नियन्त्रणमा लिएको Read More…
खुदुनाबारी गोल्डकप: धनकुटा फाइनलमा प्रवेश
अर्जुनधारा । धनकुटा महिला फुटबल संघ झापाको अर्जुनधारामा जारी तेस्रो खुदुनाबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । च्यारिटी युथ क्लबले आयोजना गरेको प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज पथरी शनिश्चरे महिला फुटबल क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै धनकुटा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । खेलको दोस्रो हाफमा पाएको पेनाल्टीको अवसरलाई Read More…
तेस्रो खुदुनाबारी गोल्डकप: जुनतारा महिला फुटबल क्लब फाइनलमा प्रवेश
झापा । जुनतारा महिला फुटबल क्लब झापाको अर्जुनधारामा जारी तेस्रो खुदुनाबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । च्यारिटी युथ क्लब (सीवाईसी)ले आयोजना गरेको प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगितामा आज (बिहिबार) गाईघाट फुटबल क्लब उदयपुरलाई ४–१ गोल अन्तरले पराजित गर्दै आयोजक टिम जुनतारा गोल्डकपको फाइनलमा पुग्ने पहिलो टोलि बनेको हो । जुनतारालाई ४–१ गोलको फराकिलो Read More…
झुटा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किदै छु : सन्दीप लामिछाने
काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध षड्यन्त्र भएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूमाथि गम्भीर षडयन्त्र गरिएको दाबी गरेका हुन् । उनले आफू अहिले मानसिक र शारीरिक तनावका कारण आइसोलेसनमा रहेको समेत बताएका छन् । साथै आफू चाँडै नेपाल आउन लागेको उनले बताएका छन् । ‘मलाई एकातिर मानसिक असर गर्यो भने Read More…










