खेलकुद

विश्वकप फुटबल : अर्जेन्टिना विजयी, मेक्सिको २–० ले पराजित

काठमाडौं । फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले मेक्सिकोलाई हराएको छ । शनिबार राति अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले हराएको हो ।  समूह सीको पहिलो खेलमा साउदी अरेबियासँग स्तब्ध बनेको अर्जेन्टिनाले दोस्रो खेलमा शानदार जित निकाल्यो । लियोनल मेस्सीले एक गोल गर्दै अर्को गोलको अवसर सिर्जना गरेपछि अर्जेन्टिनाको जित सुनिश्चित बनेको हो । खेलको ६४ औं मिनेटमा एन्जल Read More…

खेलकुद

फ्रान्सले डेनमार्कलाई २–१ ले हरायो

झापा । विश्वकप फुटबलमा फ्रान्सले डेनमार्कलाई पराजित गरेको छ। शनिबार राति समूह डीको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ ले हराएको हो। लगातार दुई खेलमा जित निकाल्दै फ्रान्स प्रतियोगिताको नकआउट चरणमा पुगेको हो। फ्रान्सको जितमा एमबाप्पेले दुवै गोल गरे। खेलका तीन वटै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६१ औं मिनेटमा हर्नान्डेजको पासमा एमबाप्पले फ्रान्सलाई अघि बढाए। Read More…

खेलकुद

विश्वकप फुटबल : ब्राजिलकाे शुरुवाती जित, सर्विया २–० ले पराजित

काठमाडौं । कतारमा जारी फिपा विश्वकप फुटवलको बिहिबार भएको खेलमा ब्राजिलले सर्विया माथि २ गोल गर्दै विजय शुरुवात गरेको छ ।  पाँच पटकको च्याम्पियन ब्राजिलका लागि बिहिबार कतारको लुसाइल स्टेडियममा भएको खेलमा सर्बियालाई २–० गोल अन्तरले हराउँदै ब्राजिलले सुखद सुरुआत गरेको हो । गोल रहित बराबरी भएको पहिलो हाफ पछि दोस्रो हाफमा ब्राजिलका लागि खेलाडी Read More…

खेलकुद

विश्वकप फुटबल : रोनाल्डोको कीर्तिमान, पोर्चुगलको विजयी सुरुवात

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुआत गरेको छ । स्टेडियम ९७४ मा बिहीबार राति भएको खेलमा घानालाई ३–२ गोल अन्तरले हराउँदै पोर्चुगलले विजयी सुरुवात गरेको हो । पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्तियानो रोनाल्डो, जोआ फेलिक्स, राफायल लियोले गोल गरे । भने आन्द्रे एयु र ओस्मान बुकारीले घानाका लागि गोल गरे । Read More…

खेलकुद

विश्वकप फुटबल : जापानद्वारा जर्मनी पराजित

काठमाडौं । फिफा विश्वकप फुटबलमा जापानले सानदार जित निकालेको छ । कतारको खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २–१ गोल अन्तरले पराजित गर्दै विश्वकपमा सुखद सुरुवात गरेको हो । खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई १– ० को अग्रता दिलाएका थिए । जापानी गोलकिपर शुइची गोन्डाले जर्मनीका डिफेन्डर डेभिडलाई Read More…

खेलकुद

अर्जेन्टिना पहिलाे खेलमै साउदी अरेबियासँग पराजित

काठमाण्डाै । फिफा विश्व फुटबलकाे दाबेदार मानिएकाे अर्जेन्टिना आफ्नाे पहिलाे खेलमै साउदी अरेबियासँग पराजित भएकाे छ । आज मङ्गलवार लुसेल रङ्गमञ्चमा भएकाे खेलमा साउदीले अर्जेन्टिनालाई दुई–एक गाेल अन्तरले हरायाे । पहिलाे हाफमा १–० ले पछि रहेकाे अवस्थामा साउदीले दाेस्राे हाफमा २ गाेल फर्कायाे ।  अर्जेन्टिनाका लागि लियाेनल मेसीले पेनाल्टीमार्फत गाेल गरे । साउदीका लागि सलेह अलशेरी र सलिम अलदसारीले गाेल Read More…

खेलकुद

नेपालले पाकिस्तानलाई हरायो

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोअन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै नेपालले दशरथ रङ्गशालामा ५० औँ खेल पूरा ग¥यो । यसअघि दशरथ रङ्गशालामा सन् १९८४ मा आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले औपचारिक खेल खेलको Read More…

खेलकुद

तेस्रो दिप ज्योति च्यालेन्ज कपमको उपाधी काँक्रभिट्टलाई

बाहुण्डाँगी । तेस्रो दिप ज्योति च्यालेन्ज कप फुुटबल प्रतियोगिताको उपाधी काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले उचालेको छ । दिप ज्योति युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत आइतवार सम्पन्न फाइनल प्रतियोगितामा शनिश्चरे फुटबल क्लबलाई ३ – १ को गोल अन्तरले हराउँदै फाइनलको उपाधी उचालेको हो । जितका लागि काँकरभिट्टाका खमिर गिल्सन कन्दङवाले २ र अभिषेक गुरुङले १ Read More…

खेलकुद

काँकरभिट्टा र शनिश्चरे उपाधीका लागि फाइनलमा भिड्दै

बाहुण्डाँगी । दिप ज्योति फुटबल क्लबको आयोजनामा जारी तेस्रो दिप ज्योति च्यालेन्ज कप फुुटबल प्रतियोगिताको फाइनलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र शनिश्चरे फुटबल क्लबबिच आमनेसामने हुने भएका छन् । आइतवा दिप ज्योति टोलको खेलमैदानमा हुने फाइनल प्रतियोगितामा यि दुई टिम उपाधीका लागि एक अर्कामा प्रतिस्पर्धा गर्दैछन् । सेमीफाइनल खेलमा काँकरभिट्टाले ब्रर्दस युनाइटेड चन्द्रगढीलाई र शनिश्चरेले Read More…

खेलकुद

काँकरभिट्टा फुटबल ट्रेनिङ क्लब फाइनलमा प्रवेश

बाहुण्डाँगी । दिप ज्योति फुटबल क्लबको आयोजनामा जारी तेस्रो दिप ज्योति च्यालेन्ज कप फुुटबल प्रतियोगितामा आयोजक क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । विहिवार दिप ज्योति टोलको खेलमैदानमा सम्पन्न पहिलो सेमीफाइनल खेलमा ब्रर्दस यनाइटेड चन्द्रगढीलाई ४–२ को गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको हो । जितका लागि काँकरभिट्टाका खमिर गिल्सन कन्दङ्वा र मिलन राईले ४÷२ Read More…