खेलकुद

झापा गोल्ड कप भोलिदेखि, विद्यार्थीलाई टिकटमा ५० प्रतिशत छुट

झापा । नेपाल आइस पाँचौँ झापा गोल्ड कप २०७८ भोलिदेखि सञ्चालन हुदैछ । मोफसलको प्रतिष्ठित झापा गोल्डकपको पाँचौं संस्करण हेर्न दर्शक आतुर छन् । आयोकका अनुसार अहिले धमाधम टिकट बिक्रि भईरहेको छ । दर्शकले सेमिफाईनलसम्मका प्रत्येक खेल हेर्न सामान्यतया एक सय, दुई सय र तीन सय तिर्नु पर्छ । तर, आयाजकले विद्यार्थीहरुका लागि भने ५० Read More…

खेलकुद

झापा गोल्डकपको सम्पूर्ण तयारी पुरा

झापा । पाचौं झापा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक झापा गोल्डकप समितिले आज बिर्ताबजार स्थित डोमालाल रंगशालामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बारे जानकारी गराउदै सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । कोरोना महामारीले दुई वर्ष रोकिएको मोफसलको प्रतिष्ठित झापा गोल्डकपको पाँचौं संस्करण फागुन २१ गतेदेखि ३० गतेसम्म हुदैछ । प्रतियोगितामा भारतको Read More…

खेलकुद

इलाममा आगामी फागुन २९ बाट राष्ट्रिय कराते प्रतियोगिता

इलाम । इलाममा आगामी फागुन २९ गतेबाट प्रथम सूर्योदय मेयरकप राष्ट्रिय कराँते प्रतियोगिता आयोजना हुने भएको छ । सूर्योदय खेलकुद विकास समितिको आयोजना र सूर्योदय नगर कराँते खेल विकास समितिको संयोजनमा फागुन ३० गतेसम्म प्रतियोगिता आयोजना हुने भएको हो । ७ वटा प्रदेशको सहभागिता रहने प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व इलाम टिमले गर्ने कराँते प्रशिक्षक Read More…

खेलकुद

झापा गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटनमा सातदोबाटो र जावलाखेल भिड्ने

बिर्तामोड । नेपाल आइस पाँचौँ झापा गोल्ड कप २०७८ को खेल तालिका सार्वजनिक भएको छ । यही फागुन २१ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक झापा गोल्ड कपले आइतबार खेल तालिका सार्वजनिक गरेको हो । आयोजकका अनुसार उद्घाटन खेल सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ । हालै सम्पन्न ए डिभिजन लिगमा सातदोबाटो चौथो स्थानमा र Read More…

खेलकुद

झापा गोल्डकप फागुन २१ देखि, अहिले तयारी तीब्र

झापा । पाँचौं संस्करणको झापा गोल्डकपको तयारी तिब्र रुपमा भईरहेको छ । मोफसलकै प्रतिष्ठित एवं लोकप्रिय मानिएको झापा गोल्डकपको पाँचौं संस्करणको मिति नजीकीए संगै आयोजकले तयारी तिब्र रुपमा अगाडी बढाएको हो । झापाको विर्तामोड नगरपालिका ३ स्थित डोमालाल राजवंशी रंगशालामा फागुन २१ देखि सञ्चालन हुने प्रतियोगितालाई अघिल्लो संस्करण भन्दा अझ भव्य, सब्य र व्यवस्थित बनाउन Read More…

खेलकुद

पुरा भएन नेपालको ट्वान्टी–२० विश्वकप खेल्ने सपना

काठमाडौं । नेपालको आईसीसी ट्वान्टी–२० विश्वकप यात्रामा पूर्ण विराम लागेको छ । ओमानमा जारी ग्लोबल क्वालिफायरमा युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्धको सेमिफाइनलमा ६८ रनले पराजित भएपछि अष्ट्रेलियामा हुने विश्वकप खेल्ने नेपालको सपना समाप्त भएको हो ।  मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा युएईका कप्तान अहमद राजाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । युएईले Read More…

खेलकुद

विश्वकप छनोट: क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा

काठमाडौं । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेपछि नेपाल समूह बी बाट विजेता बन्दै आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ । अब फाइनल प्रवेशका लागि नेपालले युएईसँग खेल्ने भएको छ । युएई समूह ए बाट उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । दोस्रो सेमिफाइनल खेल ओमान र आयरल्याण्डबीच हुनेछ । क्यानडा समूह Read More…

खेलकुद

झापा गोल्डकपको मुख्य प्रायोजन नेपाल आइसले गर्ने

झापा । पाँचौं संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिताको मुख्य प्रायोजक नेपाल आइसले गरेको छ । आज बिर्तामोडमा आयोजित एक कार्यक्रमका बिच झापा गोल्डकप र नेपाल आइस बिच मुख्य प्रायोजनको लागि हस्ताक्षर भएको छ । फागुन २१ गतेदेखि शुरु हुने मोफसलको प्रतिष्ठित झापा गोल्डकप फुटबल प्रतियोगिताको मुख्य प्रायोजनका लागि कम्पनीका प्रतिनिधि मनिष सिंह र झापा गोल्डकप Read More…

खेलकुद

एपीएफमाथि इलामको शानदार जित

इलाम । इलामको मंगलबारेमा शनिबारदेखि सुरु प्रथम देउमाई गोल्डकप फुटबल प्रतियोगितामा इलामको ओएसिस क्लबले विजयी सुरुवात गरेको छ । भानुभक्त माविको छात्रावास खेलमैदानमा आयोजित उद्घाटन खेलमा इलामले एपीएफ सुनसरीको टिमलाई २-० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । दुवै गोल दोस्रो हाफमा सम्भव भएको हो । इलामका लागि मोहन टुडुले दोस्रो हाफको १९औँ मिनेटमा खेलकै Read More…

खेलकुद

ओमानमाथि नेपालको सानदार जित

काठमाडौँ। आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट ‘ए’ मा नेपालले घरेलु टोली ओमानविरुद्ध सानदार जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको छ। शुक्रबार ओमनस्थित अल अमेरत क्रिकेट मैदानमा घरेलु टोली ओमानलाई ३९ रनले पराजित गर्दै नेपालले उत्कृष्ट सुरुवात गरेको हो। १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली ओमानले निर्धारति २० ओभरको खेलमा मात्र १८ ओभरमा Read More…