खेलकुद

महासंघको प्रदेश प्रमुखमा थापा निर्वाचित

झापा, चैत २२ । नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश प्रमुखमा झापाका शंकर थापा निर्वाचित भएका छन् । नेकपा एमाले निकट उक्त जनवर्गीय संगठनले शनिबार काठमाडौंको बानेश्वरमा आयोजना गरेको राष्ट्रिय भेलाले उनलाई सो जिम्मेवारी प्रदान गरेको हो । महासंघ केन्द्रको भेलाबाट निर्वाचित थापा झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत Read More…

खेलकुद

२० वर्षयता जर्मनीको पहिलो हार !

काठमाडौं, चैत १९ । सन् २०२२ मा हुने फिफा विश्वकप छनोटअन्तर्गत जर्मनी स्तब्ध भएको छ । बुधबार राति युरोपियन छनोटतर्फ जर्मनी आफ्नै मैदानमा नर्थ म्याकडोनियासँग २–१ गोलले पराजित भएको हो । जर्मनीस्थित एमसिभी एरिनामा भएको खेलमा म्याकडोनियालाई जिताउन गोरन पान्डेभ र इलिफ इल्मासले समान एक–एक गोल गरे । जर्मनीका इल्के गुन्डोगानले एक गोल गरे । Read More…

खेलकुद

‘थ्री नेसन्स कप’को उपाधि नेपालले जित्यो, बंगलादेश २–१ गोलले पराजित

काठमाडौं, चैत १६ । नेपालले त्रिदेशीय फुटबलको फाइनल खेलमा विजय हासिल गरेको छ । सोमवार भएको खेलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले ‘थ्री नेसन्स कप’को उपाधि हासिल गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जीत हासिल गरेसँगै नेपालले पुरस्कारस्वरुप ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । खेलाडीद्वय संजोग राई र विशाल Read More…

खेलकुद

त्रिदेशीय फुटबलको फाइनल खेल आज, नेपाल र बङ्गलादेश प्रतिष्पर्धा गर्दै

काठमाडौं, चैत १६ । त्रिदेशीय कप फुटबल अन्तर्गत आज फाइनल खेल हुँदैछ । दशरथ रङ्गशालामा हुने फाइनल खेलमा नेपालले बङ्गलादेशसँग बेलुका साढे ५ बजे खेल्नेछ । प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । बङ्गलादेश भने शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो । आजको खेलमा गोल गर्दै उपाधि आफ्नो पोल्टामा पार्ने नेपालको दाउ छ Read More…

खेलकुद

बङ्गलादेशसँग बराबरी खेल्दै नेपाल त्रिदेशीय फुटबलको फाइनलमा

काठमाडौं, चैत १५ । त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले बंगलादेशसँग गोलरहित बराबरीमा चिक्त बुझाएको छ । यो बराबरीपछि पनि नेपाल फाइनलमा प्रवेश गरेको छ । अब नेपालले उपाधिका लागि फेरी सोमबार बंगलादेशसँग नै खेल्नेछ । नेपाल इतिहासमा पहिलो पटक कुनैपनि गोल नगरी प्रतियोगिताको फाइनलमा पुगेको हो । दशरथ रंगशालामा भएको खेलमा नेपालका स्ट्राइकर आजपनि गोल Read More…

खेलकुद

शिवसताक्षी फुटबल क्लब च्याम्पियन

झापा, चैत १४ । दोस्रो हाफको अन्तिम ८ मिनेट खेल आफ्नो नियन्त्रणमा राख्न नसक्दा आयोजक रोलिङ फुटबल क्लब धुलावारी चौथो रोलिङ च्यालेन्ज कपको उपाधि जोगाउनबाट बञ्चित भएको छ । धुलाबारी माविको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा आयोजक रोलिङलले टाइब्रेकरमा ४-३ गोल अन्तरले पछि पर्दै उपाधि शिवसताक्षी नगरपालिका स्पोर्टिङ क्लबलाई सुम्पियो । खेलको नतिजालाई दोस्रो Read More…

खेलकुद

फाइनल खेलमा आज शिवसताक्षी र आयोजक खेल्दै

मेचीनगर, चैत १४ । झापाको मेचीनगर–१० स्थित धुलाबारीमा जारी चौथो प्रदेश नम्बर १ स्तरीय रोलिङ्ग च्यालेञ्ज कप फुटबल प्रतियोेगितामा आज उपाधिका लागि शिवसताक्षी फुटबल क्लब झिलझिले र आयोजक रोलिङ फुटबल क्लब मेचीनगरबीच प्रतिस्पर्धा हुँदैछ । धुलाबारी मावीको खेल मैदानमा दिनको ३ः३० बजे देखि हुने फाइनल खेलमा आयोजक रोलिङ फुटबल क्लबले शिवसताक्षी फुटबल क्लबको सामना गर्दैछ Read More…

खेलकुद

त्रिदेशीय फुटबल प्रतियोगिता: आज नेपाल र बंगलादेशबीच प्रतिस्पार्धा हुँदै

काठमाडौं, चैत १४ । राजधानीमा जारी त्रिदेशीय फुटबल प्रतियोगितामा शनिबार नेपाल र बंगलादेशबीच प्रतिस्पार्धा हुँदै छ । यो सँगै नेपाली राष्ट्रिय टिमले झण्डै ६ बर्ष पछि दशरथ रंगशालामा खेल्ने छ । २०७२ सालको महाभूकम्प पछि यो मैदान क्षतिग्रस्त भएकाले प्रतियोगिताहरु हुन सकेका थिएनन् । यसबीचमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजना भए पनि नेपाली Read More…

खेलकुद

कीर्गिस्तानसँग नेपालको बराबरी

काठमाडौं, चैत १३ । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ । विहीबार भएको खेलमा नेपाल १० खेलाडीमा सीमित कीर्गिस्तानको यू–२३ टिमसँग गोलरहित बराबरीमा रोकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बल पोसेसनमा पकड जमाएपनि गोल गर्न नसक्दा नेपालले बराबरी खेल्नु परेको हो । यस बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको Read More…

खेलकुद

टाइब्रेकरमा भाग्यमानी साबित हुँदै शिवसताक्षी फाइनलमा प्रवेश

देबु बानियाँधुलावारी, चैत १२ । टाइब्रेकर भाग्यमानी बन्दै शिवसताक्षी नगरपालिका स्पोर्टिङ क्लब धुलावारीमा जारी चौथो रोलिङ क्लब च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ । बिहिवार सम्पन्न दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा धाइजन चारआली फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ को गोल अन्तरले पछि पार्दै शिवसताक्षीले आयोजक रोलिङ फुटबल क्लबसँगको भेटलाई पक्का गरेको छ । यो सँगै शनिवार Read More…