राजनीति

नेकपा स्थायी कमिटी बैठक: सीमा अतिक्रमणको विषय प्राथमिकतामा

काठमाडौँ असार १३  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटीको बैठकमा सरकारले जारी गरेको नयाँ नक्सा र सीमा समस्याका बारेमा शुक्रबार नेताहरूले धारणा राख्नुभएको छ । उहाँहरूले नेपाल–भारतबीच देखिएको सीमा समस्या कूटनीतिक माध्यम प्रयोग गरी वार्ता र छलफलबाट समाधान गर्न पनि पार्टी तथा सरकारलाई सुझाव दिनुभएको छ । सो बैठकमा नेपालले वार्ता र छलफलबाट सीमा विवाद Read More…

राजनीति

नेकपा मेचीनगर–४ द्वारा मेचीनगरलाई कोरोना परिक्षण चाडो गर्न ध्यानाकर्षण पत्र

झापा, असार १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेचीनगर–४ वडा कमिटिले मेचीनगर नगरपालिकाको कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मेचीनगर–४ को क्वारेन्टिनमा बसेका नागरिकहरुको यथाशिघ्र आरटी–पिसीआर परिक्षण गर्न सोमबार मेचीनगर कार्यालयमा नै पुगेर नगर प्रमुख विमल आचार्यलाई सो पत्र हस्तान्तरण गरेका हुन् । पत्रमा नेकपा मेचीनगर–४ वडा कमिटिका अध्यक्ष मेघराज खड्का र सचिव प्रविण भण्डारीले Read More…

राजनीति

भारतलाई चेतावनी दिदैं विद्यार्थी र युवाले राखे मेची पुलमा नेपालको नयाँ नक्सा

झापा, जेठ २९ । भारतलाई चेतावनी दिदैं युवा र विद्यार्थी संगठनले नेपालको पूर्वी प्रवेशद्वार काँकरभिट्टा स्थित मेची पुलमा नेपालको नयाँ नक्सा राखीएको छ । बिहिबार बिहान प्रदेश सांसदद्वय गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले संयुक्त रुपमा कलापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नेपालको नयाँ नक्सा अनावरण गरेका थिए । सत्तारुढ दल नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ Read More…

राजनीति

एमसीसीबारे छलफल गर्न सत्तारुढ नेकपाले सचिवालय बैठक बोलायो

काठमाडौँ, जेठ २५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भोलि सोमबार सचिवालय समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली एमसीसी सम्झौता संसदबाट तत्काल पास गर्ने पक्षमा छन् । तर अर्का Read More…

राजनीति

रहेनन् कम्युनिष्ट नेता हंशलाल

झापा, जेठ १७ । झापाका पुराना कम्युनिष्ट नेता हंशलाल राजवंंशीको आज निधन भएको छ । विराटनगर स्थित न्युरो अस्पतालमा उपचार गराइरहेका नेता राजवंशीको ह्दयघातका कारण शनिबार साझ ५ वजे निधन भएको हो । दुई दिनअघि मेचीनगर–१४ स्थित चारआलीको घरमा उच्च रक्तचापका कारण लडेका उनलाई तत्काल विराटनगरको उक्त अस्पताल लगिएको थियो । आइतवार बिहान १० बजे Read More…

राजनीति

भारत विरुद्ध पूर्वी नाकामा युवा तथा विद्यार्थीको प्रदर्शन

झापा, जेठ १ । सत्ता पक्षीय नेकपा निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू मेचीनगर कमिटीले बिहीबार(आज) काँकरभिट्टामा भारत विरूद्व विरोध प्रदर्शन गरेका छन् । भारतीय विस्तारवादी नीति विरूद्व चर्का नारावाजी गर्दै सुरु भएको विरोध र्यालीमा सहभागी युवा तथा विद्यार्थीले प्रदर्शन गरेका अनेरास्ववियूका नगर अध्यक्ष सन्तोष धमलाले बताए । उनका अनुसार काँकरभिट्टा बजारका विभिन्न भागको परिक्रमा Read More…

राजनीति शिक्षा

अनेरास्ववियूले गर्‍यो भारत विरूद्व काँकडभिट्टामा साँकेतिक विरोध प्रदर्शन

झापा, बैशाख २७ । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू मेचीनगर कमिटीले आज काँकडभिट्टामा भारत विरुद्ध साँकेतिक विरोध प्रदर्शन गरेको छ । नगर कमिटी अध्यक्ष सन्तोष धमला नेतृत्वको टोलीले नेपाली भूमि अतिक्रमण गर्दै भारत सरकारले चीनसँगको बाटो बनाएको विरोधमा प्रदर्शन गरेको हो । संगठनका जिल्ला सह संयोजक दुर्गा धमलाको विशेष उपस्थितिमा भेला भएका विद्यार्थीहरुले भारतीय हस्तक्षेप Read More…

राजनीति

नेपाली भूमिमा भारतले बाटो बनाएको बिरोधमा प्रदर्शन गर्ने अखिलका नेताहरु पक्राउ

काठमाडौं, बैशाख २७ । नेपाली भूमि अतिक्रमण गर्दै भारत सरकारले चीनसँगको बाटो बनाएको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन गर्न पुगेका अखिलका नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन् । नेपालको दार्चुला जिल्लामा पर्ने गुन्जीबाट लिपुलेक जोडिने क्षेत्र भारतले अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर सडक बनाएपछि प्रदर्शनमा उत्रिएका अखिलका नेता कार्यकर्ताहरु पक्राउ परेका हुन् । अखिलका Read More…

राजनीति

युवा विद्यार्थी एक सय रुपैयाँ अभियानद्वारा सुरक्षाकर्मीलाई सहयोग

झापा, बैशाख २४ । युवा विद्यार्थी एक सय रुपया अभियान मेचीनगरले सिमामा रहेर देश र जनताको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई खाद्य सामाग्री सहयोग गरेको छ । सत्तारुढ दल नेकपा निकट राष्ट्रिय यूवा संघ नेपाल र अनेरास्ववियू विद्याथी संगठन मेचीनगरद्वारा सञ्चालित युवा विद्यार्थी एक सय रुपैयाँ अभियानले देश र जनताको सुरक्षका लागि सिमामा अस्थायी रुपमा टहरा बनाएर Read More…

राजनीति

नेकपा स्थायी कमिटी बैठक २५ वैशाखमा, वामदेव गौतम प्रतिनिधिसभाको उम्मेद्वार

काठमाडौं, बैशाख २१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । शनिबार सकिएको सचिवालय बैठकले २४ वैशाखमा सचिवालय बस्ने र २५ वैशाखमा स्थायी कमिटी बैठक बस्ने निर्णय गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, बैठकमा शीर्ष नेताहरुले आत्मलोचना गरेका छन् । प्रधानमन्त्री केपी शर्मा Read More…