काठमाडौं । तपाईंहरुले बाटोमा बाईक, स्कुटर वा कार कुदाउँदा आफ्नो सवारी साधनलाई कुकुरले खेदाएको अनुभव गर्नुभएको होला वा अरुको सवारीसाधन कुकुरले खेदाएको देख्नु भएको होला । कार कुदाएको बेला कुकुरले लखेट्दा दुर्घटना भएर आफुलाई हानी हुने सम्भावना निकै कम हुन्छ तर बाईक वा स्कुटर कुदाएको बेला लडेर चोटपटक लाग्ने सम्भावना निकै धेरै हुन्छ । कहिल्यै Read More…
विविध
उपप्रमुख उप्रेतीद्वारा स्थलगत अवलोकन
मेचीनगर । मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले आईतवार विहान श्री पातालगंगा कालीखोला धार्मिक तथा पर्यटन तथा प्रवर्द्धन केन्द्र मेचीनगर ६ काँकडभिट्टाले पर्यटकिय तथा धार्मिकक्षेत्रको प्रवर्द्धनकालागि गर्दै आएको विविध गतिविधिका बारेमा स्थलगत अवलोकनसहित जानकारी लिनुभएको छ । सोहि अवसरमा उहाँले तेजपत्ताको बिरुवा रोपण गर्नुभयो । केन्द्रका अध्यक्ष ओमप्रकाश खापुङ्ग, सचिव शंकर भट्टराई कोषाध्यक्ष लक्ष्मी थिङ Read More…
मानव–हात्ती द्वन्द्व न्युनीकरणका लागि एनटिएनसिको चासो
बाहुनडाँगी । वर्षाैदेखि बाहुनडाँगीमा देखिएको मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि राष्ट्रिय प्राकृतिक संरक्षण कोष (एनटिएनसि) चासो देखाएको छ । बिहीबार (एनटिएनसि)ले हात्ती प्रभावित क्षेत्रका बाहुनडाँगीका जनता, मेचीनगर नगरपालिका तथा सरोकारवालाहरुसँग छलफल गरको छ । छलफलमा मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले हात्तीको समस्या जति सक्दो चाडो र दीर्घकालिन समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उनले एनटिएनसि कोषका सदस्य Read More…
अवैध संरचना हटाउने तयारीमा
काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण र नक्सा पासविना बनाइएका भौतिक संरचना हटाउने तयारी गरेको छ । उपमहानगरकी मेयर मीनाकुमारी लामाका अनुसार अघिल्लो पटक पनि केही संरचनाहरु हटाइएता पनि यो पटक पूर्ण रुपमा अभियान नै चलाएरु अवैध संरचना हटाउने तयारी थालिएको हो । अवैध संरचना हटाउनेसम्बन्धी सूचना निकाल्न निर्देशन भइसकेको मेयर लामाले जानकारी Read More…
पशुपति आर्यघाटमा प्रदीप गिरिको अन्त्येष्टि, सबै नेताका आँखा रसाए
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शुक्रबार राति निधन भएका गिरिको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनको अन्त्येष्टिमा सहभागी हुन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, एमाले अध्यक्ष केपी शर्मा, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित विभिन्न राजनीतिक दलका Read More…
संचारमाध्यममा लगानीसँगै कपडा तस्करी, मोरङमा लफडापछी झापाका नाकाको प्रयोग
झापा । तस्करी धन्दा चलाउन संचारमाध्यममा लगानी गरेका झापाका कपडा तस्कर लक्ष्मण कट्टेलले कपडा तस्करी गरी कडोरौ रुपँया राजस्व छली गरेको फेला परेको छ । बर्षौ अघिबाट तस्करीमा सकृय कट्टेलले समुह नै बनाएर झापा र मोरङका नाकामार्फत हजारौ पोका कपडा तस्करी गरेको फेला परेसँगै कर छली प्रकरण सतहमा आएको हो । गएको श्रावण १५ गतेबाट झापाको Read More…
भारतीय नागरिकसहित चार जना लागु औषध ब्राउन सुगरसहित पक्राउ
झापा । झापामा एक भारतीय नागरिकसहित चार जना लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । झापा प्रहरीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बुधवार दिउसो सवा २ बजे भद्रपुर नगरपालिका- ३ स्थित झोलुङ्गे पुलबाट भारतबाट नेपाल तर्फ आउँदै गरेको भारत पश्चिम बङ्गाल दार्जिलिङ थाना खोरीबारी भेलकोजोत निवासी ४२ Read More…
काँकरभिट्टा–लौकही चारलेन सडक निर्माण पुसदेखि
मेचीनगर । काँकरभिट्टादेखि लौकहीसम्म एकसय २० किलोमिटर लम्बाई सडकको स्तरोन्नतीका लागि आगामी पुस महिनादेखि निर्माण कार्य सुरु हुनेछ ।शुक्रबार मेचीनगर नगरपालिकाको सभाहलमा काँकरभिट्टादेखि लौकही सडक १२० किलोमिटर लम्बाई स्तरोन्नती आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) प्रतिवेदन सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ ।सो आयोजनाका टोली प्रमुख राजन श्रेष्ठले काँकरभिट्टादेखि लौकही सडक १२० किलोमिटर लम्बाई स्तरोन्नतीको आयोजनाका विषयमा Read More…
थुनुवालाई कोठामा लगि बलात्कार प्रयास गर्ने असई बिरुद्ध मुद्धा
काठमाडौं । कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका प्रहरी सहायक निरीक्षक (असई) बिरुद्ध मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ परेका असई प्रवीण चौलागाईंलाई निलम्बन गरेर अनुसन्धान प्रक्रिया अघि बढाईएको हो । निलिम्बित असई चौलागाईंविरुद्ध करणी उद्योगमा मुद्दा Read More…
जन्मदिनको अवसरमा खवासले फहराए कन्याममा नेपालको राष्ट्रिय झण्डा
मेचीनगर । झापा मेचीनगरका युवा व्यवसायी एवम् समाजसेवी सन्तोष खवासले आफ्नो जन्मदिनको अवसरमा पूर्वको प्रख्यात पर्यटकिय क्षेत्र कन्याममा नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । सामाजिक कार्यमा सक्रिय खवास प्रत्येक बर्ष आफ्नो तथा परिवारको सदस्यहरुको जन्मदिनको अवसर पारेर बिशेष खालको गतिबिधि गर्दै आइरहेका छन् । त्यही कार्यलाई निरन्तरर्ता दिदै खवासले आज आफ्नो जन्मदिको अवसरमा पर्यटकिय स्थल Read More…









