विविध

मदारे सरिफको बार्षिक उत्सवको अवसरमा झापामा मुस्लिम समुदायको धार्मीक मेला

युवराज आचार्य झापा / बाबा अजमद हुसेन मदारे सरिफको बार्षिक उत्सवको अवसरमा झापाको मेचीनगर १४ स्थित प्रणामी टोलमा भोली देखी मुस्लिम समुदायको धार्मीक मेला लाग्ने भएको छ । मुस्लिम धर्मावलम्बीहरुको आस्थाका केन्द्र बाबा अजमद हुसेन मदारे सरिफको बार्षिक उत्सवको अवसरमा बिगत आठ दशक अघि देखी फाल्गुण २९ र ३० गते झापाको मेचीनगर १४ स्थित प्रणामी Read More…

खेलकुद

महिला साफ च्याम्पियनसिपमा अहिले नेपाल र भुटान भिड्दै

विराटनगर/ पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उद्घाटन खेलमा अहिले घरेलु टोली नेपालले भुटानको सामना गर्दैछ । विराटनगरस्थित सहिद रंगशालामा नेपाल र भुटानबीचको खेल दिउँसो ३ बजे सुरु हुदैछ । घरेलु मैदानमा साफ जित्ने लक्ष्य लिएको नेपाल भुटानलाई हराउँदै सुखद सुरुवात गर्ने दाउमा छ । जारी प्रतियोगिता कै कमजोर मानिएको भुटानविरुद्ध नेपालले सहज जित निकाल्ने अपेक्षा Read More…

समाचार

गुण्डागर्दीलाई तह लगाएरै छाडने “आइजीपी खनाल”

नवलपरासी/ नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले गुण्डा र अपराधीहरुलाई तह लगाएरै छाडने बताएका छन् । पश्चिमी नवलपरासीस्थित प्रहरी युक्ति तालिम महाविद्यालय जर्गहाको कार्यालय भवन उद्दघाटन गर्न पुगेको प्रहरी महानिरिक्षक खनालले भने, ‘ देशमा बढदै गरेको चोरी तस्करी नियन्त्रण गर्न र अपराधिक क्रियाक्लाप रोक्न एक ठोस रणनिति अपनाएर अगाडी बढि रहेका छौं ।’ प्रहरी महानिरिक्षक खनालले Read More…

समाचार

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

सल्यान/ सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । शारदा नगरपालिका–२ श्रीनगरबाट लानीतबजार जाँदै गरेको रा१त ११५१ नंको ट्र्याक्टर सोमबार राति दुर्घटना भएको हो । दुर्घटनामा परी ट्र्याक्टर चालक शारदा नगरपालिका–१२ चिसापानीका २४ वर्षीय कृष्ण डाँगी र शारदा नगरपालिका–१ चैबाङज्यूला निवासी १३ वर्षीय अमर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । Read More…

खेलकुद

झापा गोल्डकपको उपबिजेतामा झापाको ह्याट्रिक

झापा / चौथो संस्करणको झापा गोल्डकपको उपाधि बिभागीय टोली त्रिभुवन आर्मीले जितेको छ । विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा सोमबार ( हिजो) भएको फाइनलमा सदाबहार प्रतिद्धन्दी झापा ११ लाई ५–३ गोल अन्तरले हराउदै आर्मीले उपाधि रक्षा गरेको हो । आर्मीलाई जिताउन सन्तोष तामाङले २ तथा भरत खवास, नवयुग श्रेष्ठ र टेक बहादुर बुढाथोकीले एक एक Read More…

शिक्षा

कक्षा १२ का बिद्यार्थीलाई बिदाई

झापा / काँकरभिट्टा मा.वि. मा अध्यनरत कक्षा १२ का बिद्याथीहरुलाई एक कार्यक्रम बिच बिदाई गरेको छ । काँकरभिट्टा मा.वि. को प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि काँकरभिट्टा मा.वि.का प्रधानध्यपक तुलसी प्रसाद निरौलाले बिदाई हुने काँकरभिट्टा मा.वि. मा अध्यनरत कक्षा १२ का बिद्याथीहरुलाइ आउदै गरेको फाईनल परिक्षामा सफलताको अग्रिम शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा सह प्रधानध्यपक Read More…