काठमाडौं / नेपाली कम्युनिस्ट आन्दोलनका योद्धा एवम् वरिष्ठ पत्रकार कमल कोइराला सम्मानित भएका छन्। आइतबार बसन्तपुरमा पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘शहीद गंगालाल श्रेष्ठ स्मृति तथा क्रान्तिवीर शहीद गंगालाल श्रेष्ठ’ कार्यक्रममा कोइरालालाई सम्मान गरिएको हो। आफ्नो जीवनभर जनताको जागृति निम्ति आफूलाई समर्पित गरेका कोइरालाका साथै विष्णुबहादुर मानन्धर, कृष्णराज बर्मालाई पनि खादा तथा सम्मान पत्र प्रदान गरी Read More…
Day: March 17, 2019
पूर्वराजा भन्छन्, मुलुकको वर्तमान अवस्था मलाई सोध्ने होइन्,अरुलाई सोध्नुस्
राजविराज / पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान अवस्थाबारे आफूलाई नसोध्न आग्रह गरेका छन् । तराई मधेसका जिल्लाहरुका भ्रमणमा रहेका पूर्वराजा शाहले आइतबार छिन्नमस्ता भगवतीको पूजापछि संचारकर्मीसँगको भेटघाटमा भने, यो कुरा मलाई सोध्ने होइन्,अरुलाई सोध्नुस् । पत्रकारले उनलाई देशको पछिल्लो अवस्थालाई कसरी हेर्नु हुन्छ भन्ने जिज्ञासा राखेका थिए । राजसंस्था फर्किने संकेत देख्नुभएको छ भन्ने अर्को Read More…
काठमाडौं महानगर अब प्रदुषण मुक्त
काठमाडौं / महानगरले धुलो र प्रदुषण बाट बच्न अत्याधुनिक ब्रुमरको प्रयोग गर्ने भएको छ । पछिल्लो समय काठमाडौं महानगरमा धुलो र प्रदुषणको समस्या जटिल बन्दै गएको छ । महानगरबासीलाई प्रदुषण रहित वातावरणमा बसोबास गर्नका लागी अत्याधुनिक ब्रुमर लगाएर धुलो बढार्न लागेको महानगरले हाम्रो खबरपाटीलाई जानकारी दिए । इटालीबाट झिकाइएका यी अत्याधुनिक ब्रुमरले प्रतिघन्टा १० किलोमिटरका Read More…
गुवाका मुख्यमन्त्री मनोहर पर्रिकरको असामयीक निधन
गुवा / भारतिय सञ्चारमाध्यमका अनुसनर ६३ बर्षीय भारतिय जनता पार्टीका नेता तथा गुवाका मुख्यमन्त्री मनोहर पर्रिकरको असामयिक निधन भएको छ । चार पटक सम्म गुवाका मुख्यमन्त्री बनिसकेका पर्रिकर भारतको रक्षा मन्त्री समेत बनिसकेका थिए । भारतिय जनता पार्टीका लोकप्रिय नेता मनोहर क्यान्सर रोगबाट पिडीत थिए । उनको बेलुका भारतिय समयअनुसार आठ बजेर पाच मिनेटमा भएको Read More…
आदर्श डोजोले गर्यो सम्मान (फोटो फिचर सहित)
झापा / आदर्श मा.वि.मेचीनगर–८ मा सञ्चालित आदर्श डोजोले आज एक कार्यक्रम बिच खेलाडीसहित विभिन्न व्यक्ति एवं संघ संस्थालाई सम्मान गरेको छ । आदर्श मा.वि. परिसरमा आयोजना भएको सम्मान कार्यक्रममा गत फागुनमा रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न ‘प्रथम अन्तरराष्ट्रिय कराते च्याम्पियनशिपमा रजत र कास्य पदक जितेका रोशन श्रेष्ठ, ज्ञानबहादुर विश्वकर्मा र प्रेम तामाङ छन् । त्यसै गरेर गंगा Read More…
भारतीय शो सारेगमप लिटिल च्याम्समा प्रितम आचार्यको धमाकेदार प्रस्तुती
झापा/ पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र बाहुल्यता निकै भईरहेको छ । उनीहरुले ती शोहरुमा नाम संगै कतिपयले सफलता पाएर पनि आफनो करियरनै बनाईरहेका छन् । यसैबीच भारतको चर्चित सिंगिङ रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका बालकले धमाका गरिरहेका छन् । जिटिभीबाट प्रसारण हुँदै आएको उक्त शोमा इटहरी नेपालका बालक प्रितम आचार्यले धमोकेदार Read More…
मान्छेको मन
मनमा विचार गरी ल्याउँदा सम्पूूर्ण विश्वका मान्छे या प्राणीहरुका मनले सबैलाई वशमा लिएको पाइन्छ, अब मात्रै मान्छेको कुरा गरौं । मानिसमा दश इन्द्रियहरु हुन्छन् र यिनमा यो मन परेन, इन्द्रियहरु भित्र यो मन पर्दैन । हाम्रा शास्त्रहरुले भन्छन् यो मन एघारौं इन्द्रियमा गनिन्छ रे, यो एघारौं भएर पनि अरु जम्मै ईन्द्रियहरुलाई डोर्याएर हिड्दछ, मन साहृै Read More…






