
गुवा / भारतिय सञ्चारमाध्यमका अनुसनर ६३ बर्षीय भारतिय जनता पार्टीका नेता तथा गुवाका मुख्यमन्त्री मनोहर पर्रिकरको असामयिक निधन भएको छ ।
चार पटक सम्म गुवाका मुख्यमन्त्री बनिसकेका पर्रिकर भारतको रक्षा मन्त्री समेत बनिसकेका थिए । भारतिय जनता पार्टीका लोकप्रिय नेता मनोहर क्यान्सर रोगबाट पिडीत थिए ।
उनको बेलुका भारतिय समयअनुसार आठ बजेर पाच मिनेटमा भएको थियो ।

