युवराज आचार्य झापा / झापाको चन्द्रगढी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । करिब साडे सात बजेबाट लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । अचानक सामुदायिक वनमा फैलिएको डढेलो हावाहुरी चले पछि नियन्त्रण गर्न समस्या परेको स्थानिय मिना उप्रेतीले बताईन । डढेलो नियन्त्रण बाहिर गए पछि नियन्त्रणका लागि स्थानीय संगै तत्काल दमकल Read More…
Day: March 18, 2019
घर छोडेको दिन र बुवाको फाटेको चप्पल
कथा म एकदिन घरमा यस्तो रिसाएँ कि अब ठुलो नभएसम्म र पैसा आफैं ले नकमायसम्म कहिले फर्किन्न भनेर घर छाडेर हिँडे । रिसको कारण थियो मेरो बुवाले मलाई एउटा ल्यापटप पनि किन्दिन सकेनन् । जाबो एउटा ल्यापटप पनि किन्दिन नसक्नेले मलाई किन पाइलट बनाउने सपना देख्नु आफ्नो सपना किन अरुमाथी थोपार्न खोज्नु रिसको झोकमा मैले Read More…
आठौं राष्ट्रिय खेलकूद चैत तेस्रो सातादेखी, उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने
नेपालगञ्ज/ लामो समयदेखि प्रतिक्षा गरिएको आठौँ राष्ट्रिय खेलकूद यही चैतको तेस्रो साताभित्र शुरु हुने पक्का भएको छ । नेपालगञ्ज रङ्गशालामा पूर्वाधार निर्माणका काम अन्तिम चरणमा पुगेको छ । अब विशिष्ट पाहुना बस्ने प्यारापिट तयारीका सामान पनि आज (सोमबार) नेपालगञ्ज आइपुग्ने भएको छ । तयारीका लागि आवश्यक सबै कार्यहरु अन्तिम चरणमा पुगेको छ । त्यसैले चैत Read More…
५० लाख मानिस भएको काबुलमा जम्मा २२ वटा एम्बुलेन्स
काठमाण्डौं / अफगानिस्तानमा जारी हिंसात्मक द्वन्द्वका कारण प्रत्येक वर्ष सयौँ मानिसहरूको ज्यान जान्छ। संयुक्त राष्ट्रसङ्घका अनुसार गत वर्ष त्यहाँ ३८ सयभन्दा बढी गैरसैनिकहरूको मृत्यु भयो। यो अहिलेसम्मकै सर्वाधिक सङ्ख्या हो। झन्डै ५० लाख मानिस बस्ने राजधानी काबुलमा प्रायस् लडाकुहरूले आक्रमण गरिरहन्छन्। तर त्यहाँ जम्मा २२ वटा एम्बुलेन्स सञ्चालनमा छन्। एम्बुलेन्स प्रयोग गरेर कसरी मानिसहरूको ज्यान Read More…
अझै चार वटा प्रदेशमा नाम र राजधानी टुङ्गो लागेन, कतै भाषिक त कतै जातीय विवाद
काठमाण्डौं / देश संघीयतामा गएको धेरै भयो । सात वटा प्रदेश पनि बने । तर १, २, ३ र ५ नम्बरमा नाम र राजधानीको विवादमा अल्झिएको अल्झियै छन् । यसले भाडामा बसिरहेका प्रदेश सरकारलाई भौतिक पूर्वाधारका काम अघि बढाउन समेत समसय भएको छ । नाम र राजधानी मत बाझिँदा केही प्रदेशले सुझाव संकलन अभियान थालेका Read More…





