काठमाडौं, चैत १५ । फिफा वरियतामा नेपालीमहिला टिम पाँच स्थान माथी उक्लीन सफल भएको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको वरियतामा नेपाली महिला टिम पाँच स्थान माथी उक्लीएको हो । नयाँ वरियतामा नेपाल १०३ औं स्थानमा पर्न सफल भएको छ । यस भन्दा अघि नेपाल १०८ औं स्थानमा रहेको थियो । घरेलु मैदानमा सम्पन्न पाँचौ Read More…
Day: March 29, 2019
प्रदेश २ मा २१ गते सम्मका एसइई परीक्षा स्थगित
काठमाण्डौ, चैत १५ । माध्यामिक शिक्षा परीक्षा एसइई को प्रश्नपत्र परीक्षा अघि नै आउट भएपछि सरकारले प्रदेश नम्बर २ का सबै जिल्लामा चैत्र २१ गतेसम्मका सबै विषयको परीक्षा तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । गत चैत्र १४ र १५ गते प्रदेश दुईमा क्रमशः विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा दिनु अघिनै सार्वजनिक भएपछि Read More…
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बैशाख ५ देखि
काठमाण्डौ, चैत १५ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बैशाख ५ गते देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको शुक्रबार ( आज) बसेको बोर्ड बैठकले पाँच नम्बर प्रदेशमा हुने प्रतियोगिताको मिति तय गरेको हो । सातै वटा प्रदेश बाट छनौट भएका खेलाडी तथा अफिशियलहरु तयारी अवस्थामा रहेको बेला पनि प्रतियोगिता हुने मिति Read More…
स्मिथ र वार्नरको प्रतिबन्ध सकियो, अव अष्ट्रेलियाबाट खेल्न पाउने
एजेन्सी चैत १५ । अष्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथ र डेविड वार्नरको एक वर्षको अस्तर्राष्ट्रिय प्रतिबन्ध आजदेखी सकिएको छ । गत वर्ष केपटाउनमा दक्षिण अफ्रिकासँगको तेस्रो टेस्टमा बल टेम्परिङ गरेको पुष्टि भएपछि क्रिकेट अष्ट्रेलियाले स्मिथ र वार्नरलाई १ वर्ष तथा क्यामरन ब्यान्क्रफ्टलाई ९ महिना प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । जस अनुसार क्यामरनको प्रतिबन्ध गत पुषमै Read More…
प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ को सामाजिक विषयको एसईई परीक्षा रद्ध
काठमाडौँ चैत १५ । एसईई अन्तर्गत आज हुने सामाजिक विषयको प्रदेश नम्बर २ को परीक्षा रद्द भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज गरेको निर्णय अनुसार बिहीबार राति आउट गरिएको प्रश्नपत्र आधिकारिक पाइएकाले रेगुलर तर्फको सामाजिक विषयको परीक्षा रद्द भएको शिक्षा निर्देशनलाय निर्देशक रमाकांत शर्माले जानकारी दिएका छन् । उनका अनुसार रेगुलर तर्फको परीक्षा रद्द Read More…
आईपीएलमा बैंगलोरलाई ६ रनले पराजित गर्दै मुम्बईको पहिलो जित
एजेन्सी, चैत १५ । मुम्बई इण्डियन्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ । बिहिबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो । बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा मुम्बईले दिएको १८८ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो । बैंगलोरका Read More…
गुणस्तरिय शिक्षा प्रदान गर्दै अभिभावकहरुको मन जित्न सफल केर्खा पब्लिक स्कुल
झापा, चैत १५ । स्थापना भएको छोटो समयमा नै गुणस्तरिय शिक्षा प्रदान गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ केर्खा पब्लिक बोर्डीङ्ग स्कुल । कमल गाँउपालिका–३ स्थित केर्खा बजारमा वि.स. २०७१ सालमा स्थापना भएको केर्खा पब्लिक बोर्डीङ्ग स्कुलले अध्ययन संगै विभिन्न अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहदै आएको छ । त्यसैले पछिल्लो समय यस विद्यालयमा Read More…







