समाचार

भारत र पाकिस्तान बिच सम्बन्ध झन बिग्रिदो

काठमाण्डौ, चैत २५ । पाकिस्तानले आफूमाथि भारतले यो महिनाभित्र सैन्य आक्रमण गर्ने योजना बनाइरहेको ुविश्वसनीय सूचनाु पाएको दाबी गरेको छ।

उक्त भनाइलाई भारतले भने पाकिस्तानको ुयुद्ध उन्मादु भनेर प्रतिक्रिया दिएको छ। पाकिस्तानका विदेशमन्त्री महमुद कुरेशीले आफूहरूसँग भारतीय योजनाबारे गुप्त सूचना भएको आइतवार बताएका थिए। बिबिसि

गत फेब्रुअरीमा भारत(प्रशासित कश्मीरको पुलवामामा ४० जनाभन्दा बढी अर्धसैनिकहरूको ज्यान जानेगरी एउटा आत्मघाती आक्रमण भएपछि दुई देशबीच तनाव बढेको थियो।

Leave a Reply

Your email address will not be published.