समाचार

धरानमा बस दुर्घटनाः ४ जनाको घटनास्थलमै मृत्यु, २५ बढी घाइते

धरान, चैत २५ । धनकुटातर्फबाट आउदै गरेको बस धरानको जिरोपोइन्टमा दुर्घटनाग्रस्त हुदा हुदा ४ जनाको मृत्यु भएको छ भने २५ बढी घाइते भएका छन् ।

ना ६ ख २७१३ नम्बर बस कोशी राजमार्गमा पर्ने भेडेटारबाट धरान आउने क्रममा ब्रेकफेल हुँदा पल्टिएर विजुलीको पोलमा ठोकिएको थियो ।

दुर्घटनामा परी घाईते भएका लाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.