खेलकुद

सन्दीपको टिम दिल्लीद्वारा कोलकत्ता पराजित

एजेन्सी, चैत ३० । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा चौंथो जित निकालेको छ । शुक्रबार भएको खेलमा घरेलु टोली कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै सन्दीपको टिम दिल्लीले चौंथो जित निकालेको हो । तर, कोलकत्ताविरुद्ध दिल्लीले स्पिनर सन्दीपलाई मैदान Read More…

समाचार

“नागरिकताको समस्या सदाका लागि अन्त्य हुन्छ” सञ्चारमन्त्री

काठमाण्डौं, चैत्र ३० । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संसद्मा पेश भएको नागरिकतासम्बन्धी विधेयक पारित भएपछि नागरिकताको समस्या सदाका लागि अन्त्य हुने बताएका छन् । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ सीतापुरमा आजदेखि शुरु भएको माँ बौकीदेवी मेला महोत्सव २०७५ को उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भने, “नागरिकताको समस्या समाधान गर्ने गरी तयार गरिएको विधेयक संसद्मा टेबुल भइसकेको छ, Read More…

समाचार

विध्वंश मचाएको ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्टि

काठमाण्डौं, चैत्र ३० । नेपालको इतिहासमै पहिलो पटक बारा र पर्सा जिल्लामा आएको ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्टि विज्ञहरूले गरेका छन् । तराईको बारा, पर्सा क्षेत्रमा चैत १७ गते आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा सहभागी विज्ञहरूले यस्तो पुष्टि गरेका हुन् । टोर्नाडो पत्ता लगाउन मुख्य भूमिका खेल्नुभएका विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०का प्राज्ञ Read More…

कला

साझा मनोरञ्जनले नया बर्षको अवसरमा बुह्त सास्कृतिक साझ–२०७६ गर्ने

झापा, चैत ३० । साझा मनोरञ्जन संस्था मेचीनगरले नया बर्षको अवसर पारेर बुह्त सास्कृतिक साझ–२०७६ आयोजना गर्ने भएको छ । नेपालीहरुको नया बर्षको अवसर पारेर बैशाख १ गते आईतबार साझ ६ बजे मेचीनगर ८ स्थित आदर्श चोकमा बुह्त साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो । स्थानिय कलाकारहरुको संम्बद्र्धन गर्ने उदेश्यले विगत बर्षहरु झै यस बर्ष Read More…