खेलकुद

ओमानविरुद्ध नेपालको फराकिलो जित

काठमाण्डौं, बैशाख ०३ । मलेसियामा जारी आईसीसी यू१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटमा नेपालले ओमानलाई फराकिलो अन्तरले पराजित गरेको छ । मंगलबार भएको चौंथो खेलमा नेपालले ओमानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको हो । शिलानगोर ट्रफ क्लबको मैदानमा नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको ओमान ४४ ओभर १ बलमा अलआउट हुँदै ७९ समेटियो Read More…

समाचार

सर्वोच्चको न्यायाधीशमा सिफारिस ५ जनाविरुद्ध उजुरी

काठमाण्डौं, बैशाख ०३ । सर्वोच्च अदालतका प्रस्तावित ५ जना न्यायाधीशविरुद्ध ५ ओटा उजुरी परेका छन् । संसदीय सुनुवाई समितिले गरेको आह्वानमध्ये प्रस्तावित ५ जनामध्ये २ जनाविरुद्ध व्यक्गित उजुरी परेका छन् । संसदीय सुनुवाइ समिति स्रोतका अनुसार प्रस्तावित न्यायाधीश प्रकाश ढुङ्गानाविरुद्ध २ र हरिप्रसाद फुयाँलविरुद्ध १ ओटा व्यक्तिगर उजुरी परेका छन् । अन्य २ उजुरीमा भने Read More…

समाचार

अमेरिकाको दक्षिणी राज्यमा टोर्नाडोले मचायो विध्वंश , ८ जनाको मृत्यु

एजेन्सी बैशाख ०३ । केही समय अगाडीमात्र नेपालको बारा र पर्सामा टोर्नाडोले विध्वशं नै मचाएको थियो । जसमा ठुलो धनजनको क्षति भयो । यही टोर्नाडोले अमेरिकाको दक्षिणी राज्यमा विध्वशं मचाएको छ । अमेरिकाका केही दक्षिणी राज्यमा आएको टोर्नाडो आँधीले बाढी आएपछि कम्तीमा आठ जनाको मृत्यु भएको र धेरै जना घाईते भएको अधिकारीहरुले जनाएका छन् । Read More…