राजनीति

को–को बने नेकपाका जिल्ला अध्यक्ष र सचिव (सूची)

काठमाण्डौं, बैशाख ०९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकता घोषणाको लभगभ १ वर्षपछि ७७ वटै जिल्लाको नेतृत्व टुंगो लगाएको छ ।

नेकपाले सोमबार विशेष कार्यक्रम गरी ७७ वटै जिल्लाका अध्यक्ष र सचिवहरुको नामावली सार्वजनिक गर्दै छ ।

जिल्ला नेतृत्व टुंग्याउने क्रममा तत्कालीन नेकपा एमालले ४४ र नेकपा माओवादी केन्द्रले ३३ जिल्लामा अध्यक्ष पाएको छ । पूर्व एमालेले अध्यक्ष पाएको जिल्लामा पूर्व माओवादीले सचिव र पूर्व माओवादीले अध्यक्ष पाएको जिल्लामा पूर्व एमालेले सचिव पाएको छ ।

यस्तो छ ७७ जिल्लाका अध्यक्ष र सचिवको नामावलीसहितको सूची,

Leave a Reply

Your email address will not be published.