युवराज आचार्य झापा, बैशाख ०९ । मेचीनगरकी देवीमाया मेचे अब आफ्नै घरमा बस्न पाउने भएकी छिन् । सोमबार एक कार्यक्रमका बिच नेपाली कांग्रेसका प्रवक्त विश्वप्रकास शर्मा मेचीनगर प्रमुख विकल आचार्य, नेकपाका नेता बिष्णु प्रसाई, प्रेस चौतारी झापा जिल्ला अध्यक्ष मुक्ति पौडेल, मेचीनगर ७ का वडा अध्यक्ष चन्दन मेचेलगायतको आतिथ्यतामा मेचेलाई नवनिर्मित घर हस्तान्तरण गरिएको छ Read More…
Day: April 22, 2019
कचनकवलमा जेष्ठ नागरिक सघंको दोस्रो अधिबेशन तथा चौथो साधारणसभा सम्पन्न
झापा, बैशाख ०९ । कचनकवल गाँउपालिका वडा नं ६ मा रहेको जेष्ठ नागरिक सघंले चौथो साधारणसभा तथा दोस्रो अधिबेशन सम्पन्न गरेको छ । उक्त कार्यक्रमको उद्घाटन प्रमुअ अतिथि प्रदेश सभा सामसद बसन्त बानियाले गरेका थिए । कचनकवल ६ स्थित बनियानिको सामुदायिक भवनमा सोमबार आयोजना भएको कार्यक्रममा जिल्ला जेष्ठ नागरिक सघंका सदस्य डल्लिराज नेपाल , कचनकवल Read More…
मेचीनगर गोल्डकप बैशाख १२ देखी: उद्घाटन खेलमा आयोजकले दाउफिन्सको सामना गर्दै
झापा, बैशाख ०९ । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले मेची नेत्रालय मेचीनगर गोल्डकप चौथो सस्करणको उद्घाटन खेलमा बिहिबार क्यमरुनी क्लब दाउफिन्सको सामना गर्ने भएको छ । काँकरभिट्टा माविको खेल मैदानमा वैशाख १२ गते १.नं. प्रदेशका सामाजिक विकास मन्त्री जिवन घिमिरेले गोल्डकपको औपचारीक उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आयोजकले सोमबार काँकरभिट्टामा पत्रकार सम्मेलन गर्दै गोल्डकपमा Read More…
को–को बने नेकपाका जिल्ला अध्यक्ष र सचिव (सूची)
काठमाण्डौं, बैशाख ०९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकता घोषणाको लभगभ १ वर्षपछि ७७ वटै जिल्लाको नेतृत्व टुंगो लगाएको छ । नेकपाले सोमबार विशेष कार्यक्रम गरी ७७ वटै जिल्लाका अध्यक्ष र सचिवहरुको नामावली सार्वजनिक गर्दै छ । जिल्ला नेतृत्व टुंग्याउने क्रममा तत्कालीन नेकपा एमालले ४४ र नेकपा माओवादी केन्द्रले ३३ जिल्लामा अध्यक्ष Read More…
नेकपा एकता प्रक्रिया : ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो
काठमाण्डौं, बैशाख ०९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता प्रक्रियाअन्तर्गत ७७ वटै जिल्लाका जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको वैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सचिवालय वैठक सकिएपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता श्रेष्ठले Read More…
कार्यालय प्रमुख नै कार्यकक्षमा मस्त निदाए
मोरङ्ग, बैशाख ०९ । मोरङको उर्लाबारी नगरपालिकास्थित पुशपंक्षि शाखाका प्रमुख पशु विकास अधिकृत श्यामानन्द यादव कार्यालय समयमा नै मस्त निदाएको भेटिएका छन् । आईतबार दिउँसो दिउँसो स्थनिय पत्रकार रिर्पोटिङका लागि कार्यालय पुग्दा यादव मस्त निन्द्रामा थिए । लामो समय भईसक्दा पनि यादव नउठेपछि पत्रकारले तस्बिर खिचेका थिए । कार्यालय समयमा कर्मचारी कुर्सीमा नै यसरी निदाउँदा Read More…
आईपीएलमा पुछारको बैंगलोरसंग शीर्ष स्थानको चेन्नई पराजित
एजेन्सी, शैशाख ०९ । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले शीर्ष स्थानको चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ । आइतबार भएको रोमान्चक खेलमा पुछारको बैंगलोरले चेन्नईलाई १ रनले हराएको हो । बैंगलोरस्थित चिन्नास्वामी स्टेडियममा बैंगलोरले दिएको १६२ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १६० रन Read More…







