खेलकुद

वडा अध्यक्ष कप अन्तर्गत शुक्रबार सेमीफाईनलका खेलहरु सम्पन्न

झापा, जेष्ठ १० ।दोस्रो वडा अध्यक्ष कप अन्तर मावि खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार फुटबल र क्रिकेट खेलको सेमीफाईनलका खेलहरु सञ्चालन भएको छ । फुटबलतर्फ अरुणोदय मावि फाइनल प्रवेश गरेको छ। अरुणोदयले तारापुञ्ज माविलाई २-० गोल अन्तरले पराजित गरेको थियो । अरुणोदयका सोहन सुब्बा खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाच सय Read More…

शिक्षा

विद्यार्थी बेहोस हुन थालेपछि कक्षा कोठाभित्रै ग्रह शान्ति र चण्डी पूजा

बारा, जेष्ठ १० । बाराको निजगढ नगरपालिका वडा नम्बर ११ लालस्थित नेरामाविका विद्यार्थीहरुमा अनौठो खालको विराम देखापरेपछि कक्षाकोठाभित्रै ग्रह शान्ति र चण्डी पूजा गरिएको छ । धामीले ग्रहदशा बिग्रेर विद्यार्थी विरामी परेको बताएपछि विद्यालयले पुरोहित बोलाएर कक्षा कोठामै ग्रहशान्ति पूजा र चण्डी पाठ गराएको आजको समाचारपत्रमा समाचार उल्लेख छ । धामीको सल्लाहामा लागेका केही अभिभावकको Read More…

समाचार

लोकसेवा: १५ जेठमा ८ हजारको संख्यामा भर्ना खुल्दै

काठमाडौँ, जेष्ठ १० । लोकसेवा आयोगले आगामी १५ जेठमा पहिलो चरणअन्तर्गत ८ हजार पदमा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गर्ने भएको छ। आयोगले लामो अन्योल चिर्दै ठूलो संख्यामा कर्मचारी भर्नाको नयाँ प्रक्रिया थालेको हो ।आयोगले स्थानीय तहका लागि कर्मचारी भर्ना प्रक्रियाको कार्यतालिका सार्वजनिक गर्दै भर्ना खुलाउने औपचारिक घोषणा गरेको हो ।आयोगले बिहीबार स्थानीय तहका पदको पदपूर्तिसम्बन्धी Read More…

समाचार

सिरहामा यात्रु बस दुर्घटना : दुईको मृत्यु, २५ घाइते

सिरहा, जेष्ठ १० । सिरहामा यात्रु बाहक बस दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ। गयराती पूर्व–पश्चिम लोकमार्गअन्तर्गत जिल्लाको मिर्चैया नगरपालिकास्थित प्रयागपुर चोकमा बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै दुर्घटनामा २५ जना घाइते भएका छन्। ना ८ ख ९८२ नम्बरको प्राइम बस पूर्व झापाबाट काठमाण्डौं आउँदै गरेको बसलाई Read More…

राजनीति

जीतपछि मोदी खुसी

भारत, जेष्ठ १० । भारतको लोकसभा चुनावमा भाजपाले एक्लैको बहुमत सरकार बनाउँने भएपछि पार्टीभित्र यतिबेला खुसी नै देखिएको छ । दोस्रो पटक पनि भाजपाको सरकार बन्ने भएपछि मोदी र पार्टी अध्यक्ष अमित शाह लगायतले ¥यालीको आयोजना गरेको छ । कडा सुरक्षाकाबीच मोदीले उक्त कार्यक्रममा सहभागीता जनाएका थिए । सभालाई सम्बोधन गर्दै उनले जनताले फेरी एक Read More…