अर्थ

यस्तो छ आर्थिक वर्ष २०७६/७७ को बजेट

काठमाण्डौं, जेष्ठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०७६\७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखकोे अनुमानित आय–व्ययको विवरण (बजेट) प्रस्तुत गरेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदको संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।सरकारले आगामी आर्थिक वर्षका लागि गरेको कूल विनियोजनमध्ये चालु ९प्रशासनिक खर्च० तर्फ ९ Read More…

कला

रबिन श्री ‘काँचुली’मा रोमान्स गर्दै

खगेन्द्र घिमिरे झापा, जेष्ठ १५ । कुनै समय झापामा कलाकारिता क्षेत्रमा तुलसी घिमिरेको उपनाम पाएका चलचित्र निर्देशक रबिन श्री पूर्वमा परिचित नाम हो । झापामा रहेर कलाकारिता सँगै चलचित्र पत्रकारिता क्षेत्रमा अव्वल रहेका रबिन श्रीले बिभिन्न चलचित्र निमार्ण गरेका थिए । सम्बन्ध,जन्मदिन जस्ता चलचित्र साथै पाच दर्जन बढी म्युजिक भिडियो निर्देशन गरिसकेका श्री अहिले राजधानी Read More…

राजनीति संघ \संस्था

गणतन्त्र दिवसको अवसरमा झापामा भव्य कार्यक्रम

झापा, जेष्ठ १५ । १२ औं गणतन्त्र दिवसको अवसर पारेर झापाको सदरमुकाममा बुह्त कार्यक्रम आयोजना भएको छ । गणतन्त्र दिवस जिल्ला समारोह समितीको आयोजनामा भएको कार्यक्रममा विभिन्न जातजातिका झाकी सहितको संस्कृति झल्कने नित्य सहितको सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका पाच सय बढी जनसहभागिता रहेको कार्यक्रममा प्रदेश सभा सदस्य ओम सरावगी, भद्रपुर नगरपालिकाकी उपप्रमुख Read More…

संघ \संस्था

बाहुण्डाँगी जेसीजको उद्यमशिलता सम्बन्धी तालिम सम्पन्न

झापा, जेष्ठ १५ ।  बाहुण्डाँगी जेसीजको आयोजनामा जारी ८ दिवशसी तालिम अन्तर्गत आठौँ तालिम बुधवार उद्यमशिलता सम्बन्धी तालिम सम्पन्न भएको छ । मेची उद्योग वाणिज्य संघको संयोजन तथा धुलावारी जेसीज र मेचीनगर लेडी जेसीजको आतिथ्यतामा सम्पन्न तालिममा सहभागीलाई नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर भोलेश्वर दुलालले प्रशिक्षण गराउनु भएको थियो । मेची उद्योग वाणिज्य संघको Read More…

खेलकुद

प्रथम मेचीनगर खेलकुद महोत्सव सुरु

झापा, जेष्ठ १५ । मेचीनगर खेलकुद विकास समितिले १२ औ गणतन्त्र दिवसको अवसर पारेर प्रथम मेचीनगर खेलकुद महोत्सव–२०७६ सुरु गरेको छ । प्रतियोगिताको उद्घाटन मचीनगर प्रमुख विमल आचार्यले गर्नु भएको थियो । खेलकुद महोत्सवको उद्घाटन खेलको रुपमा बुधबार मेचीनगरको चारआली देखि धुलाबारी सम्म खुल्ला महिला तथा पुरुष म्याराथुन प्रतियोगिता सम्पन्न गरेको छ । म्याराथुनमा जन Read More…