झापा , जेष्ठ १९ । गौतम समाज कमल गाउपालिका झापाको अध्यक्षमा शिक्षासेवी त्रिलोचन गौतम चयन हुनु भएको छ ।गौतम समाजको शनिबार बसेको भेलाले त्रिलोचन गौतमको अध्यक्षतामा दुई बर्षे कार्यकालका लागि ११ सदस्यीय नया कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष दिपा गौतम, सचिव ओम प्रकाश गौतम उपसचिव खेम गौतम र कोषाध्यक्षमा भूमिका गौतम चयन हुनु Read More…
Day: June 2, 2019
मिस्टर एण्ड मिस पूर्वमा २७ जना प्रतियोगी बन्द प्रशिक्षणमा छनौट
झापा, जेष्ठ १९ । पूर्वमा हुन गइरहेको मिस्टर एण्ड मिस पूर्व सौन्दर्य प्रतियोगिताको अन्तिम अडिसन शनिवार झापाको बिर्तामोडमा सम्पन्न भएको छ । यसअघि जेष्ठ ११ गते इटहरीको होटल रोजम्यारीमा पहिलो अडिसन भएको थियो । बिर्तामोडमा भएको अडिसनबाट १५ जना प्रतियोगी छानिएका छन् । इटहरीबाट १२ जना छानिएका थिए । अनुसन्धान मिडियाको आयोजनामा हुन लागेको प्रतियोगितामा Read More…
वडा नम्बर ८ ले गर्यो महिलाको जाँच
झापा, जेष्ठ १९ । मेचीनगर वडा नम्बर ८ वडा कार्यालयको आयोजनामा महिलाहरुको पाठेघरको क्यान्सर सम्बन्धी जाच तथा प्रजनन स्वास्थ्य सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मेचीनगर ८ स्थित आदर्श मावि परिसरमा आयोजना शनिबार भएको महिलाहरुको निःशुल्क स्वास्थ्य शिविरमा ८८ जना महिलाले स्वास्थ्य जाच गराएका थिए । साथै जाच गराएका महिलाहरुलाई निःशुल्क Read More…



