खेलकुद

मेचीनगर खेलकुदः फुटबलको उपाधि काकँरभिट्टा मावि र ईष्ट होराईजनको पोल्टामा

झापा, जेष्ठ २० । मेचीनगरमा जारी प्रथम मेचीनगर खेलकुद महोत्सव नगरस्तरीय अन्तरमावि छात्र तथा छात्रा फुटबल प्रतियोगितामा सोमबार फाईनल खेल सम्पन्न भएको छ । काँकरभिट्टा माविको खेलमैदानमा भएको फुटबल प्रतियोगितामा छात्र तर्फ काकँरभिट्टा माविले २–१ गोल अन्तरले ईष्ट होराइजन मावि धुलाबारीलाई पराजित गरेको थियो । दुवै टिमका एक एक जनाले रेडकार्ड पाउदै दश दश जना Read More…