काठमाण्डौं, जेष्ठ २५ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले पहिलो पटक एकल रुपमा प्रतियोगिताको उपाधि उचालेको हो । १ सय २६ रनको लक्ष्य पुलिसले ४० दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । Read More…
Day: June 8, 2019
पूर्वेली युथ क्लब फाईनलमा प्रवेश
झापा, जेष्ठ २५ । प्रथम बिर्तामोड गोल्डकप अन्तर्गत शनिबार भएको खेलमा पूर्वेली युथ क्लब बिर्तामोड विजयी भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन भएको पहिलो सेमीफाईनल खेलमा पूर्वेली युथ क्लब बिर्तामोडले जलथल फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । दोस्रो हाफको तेस्रो मिनेटमा डिबक्स भित्र जलथलका खेलाडी अभिषेक Read More…


