नरेन इलामेलीइलाम, जेष्ठ २९ । इलामको फाकफोकथुम गाउँपालिकामा प्रहरीले अबैध रुपमा रहेको गाँजा नष्ट गरेको छ । मंगलबार प्रहरी चौकी आमचोकबाट खटिएको प्रहरी टोलीले गाउँपालिकाको वडा नम्बर ३ सल्लेरी स्थित सार्वजनिक जग्गा तथा पाखामा रहेको सो गाँजाका बोटहरू नष्ट गरेको हो ।प्रहरीले सो स्थानमा उम्रिएका गाँजाका बोट फडानी गरी जलाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको Read More…
Day: June 12, 2019
बाहुण्डाँगी जेसीजलाई ‘जेसीज अफ द मन्थ’ को अवार्ड
झापा, जेष्ठ २९ । नेपाल जेसीजले ‘मे’ महिनाको जेसीज अफ द मन्थको अवार्ड बाुहण्डाँगी जेसीजलाई प्रदान गरेको छ । नेपाल जेसीजको सचिवालयले बुधवार सार्वजनिक गरेको ‘मे’ महिनाको एरिया ए बाट उत्कृष्ट शाखाका रुपमा बाहुण्डाँगी जेसीजले अवार्ड प्राप्त गरेको हो । हरेक महिना प्रदान गर्ने यो अवार्ड बाहुण्डाँगीले पहिलो पटक प्राप्त गरेको हो । गत मे Read More…
पोखरामा लागू औषध कारोबारी र प्रहरीबीच झडप
पोखरा, जेष्ठ २९ । पोखरा स्थित उत्तमचोकमा गोली चलेको छ । लागू औषध कारोबारीलाई नियन्त्रण गर्ने क्रममा कारोबारी र प्रहरीबीच होली हानाहान भएको हो । पोखरा उत्तमचोकस्थित एक रेष्टुरेन्टमा चेकजाँचका क्रममा प्रहरी पुगेपछि प्रहरीमाथी लागुऔषध कारोबारी जाईलागेपछि प्रहरीले प्रतिरक्षार्थ जवाफी फायर गरेको हो । प्रहरीको गोली लागि लागु औषध कारोबारी ३० वर्षीय गोविन्द थापाको खुट्टामा Read More…
एन्फाले गर्यो २३ प्रशिक्षकको चयन, झापाका को को परे ?
काठमाण्डौं, जेष्ठ २९ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न उमेर समूह सहित प्रदेश प्रशिक्षकका लागि जिम्मेवारी तोकेको छ । एन्फाले महिला र पुरुषको यु–१५, यु–१८ र यु–२३ का लागि प्रमुख प्रशिक्षक, सहायक प्रशिक्षक र गोलकिपर प्रशिक्षक तोकेको । यस्तै बुटवल र धरान एकेडेमीका लागि जिम्मेवारी तोकिएको छ। एन्फाले प्रदेशका लागि प्रशिक्षक तोकेको छ Read More…




