झापा, जेष्ठ ३२ । मेचीनगर ५ मा दुई दिवशीय लागु औषध प्रयोग तथा दुव्र्यसन सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बालजागरण मञ्च नेपालको आयोजनामा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रममा नवयात्रा पुनर्स्थापना केन्द्र कांकरभिट्टाले सहकार्य गरेको थियो । मेचीनगर वडा नम्बर ५ स्थित बालकल्याण माविमा अध्ययनरत बिद्यार्थी तथा नकलबन्दा चिया बगानमा कार्यरत मजदुरहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन Read More…
Day: June 15, 2019
पक्की पुल निर्माण हुँदा सयौं स्थानीय बासिन्दा लाभान्वित
युवराज आचार्यझापा, जेष्ठ ३२ । मेचीनगर नगरपालिका वडा नम्बर ५ र ८ स्थित घैलाडुब्बा खोलामा पक्की पुल निर्माण हुँदा सयौं स्थानीय बासिन्दा लाभान्वित हुने भएका छन् ।मेचीनगर ८ को नमुना टोल हुदै मेचीनगर ५ को पाथिभरा टोल संगै अधेरी (सुरेन्द्रनगर) सम्म आवत–जावत गर्न घैलाडुब्बामा पुल बन्नु अति नै आवश्यक रहेको थियो । स्थानियले बिगत दुई Read More…


