राजनीति

प्रधानमन्त्री ओली सिंगापुर जाँदै

काठमाण्डौ, श्रावण १८ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि अहिले केही बेरमा सिंगापुर प्रस्थान गर्ने भएका छन् । स्वास्थ्यमा समस्या भएपछि प्रधानमन्त्री ओली अहिले बेलुका ९ः४५ बजे सिल्क एयरमार्फत सिंगापुर जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सिल्क एयरको पब्लिकले लिने बिसजेश क्लासको टिकटमा प्रधानमन्त्री ओली र नीजि चिकित्सक जाने बताईएको छ । Read More…

संघ \संस्था

गैर आवासिय नेपाली संघको १२औ क्षेत्रीय भेला इटालीमा सुरु; मन्त्रि ढकालले गरे उद्घाटन

काठमाण्डौ, श्रावण १८ । गैर आवासिय नेपाली संघको १२औ क्षेत्रीय भेला इटालीको रोम शहरमा आयोजना भएको छ । दुई दिवसिय कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले समुद्घाटन गरेका छन्। कार्यक्रममा बिश्व भरिका गैर आवासिय नेपालीहरु सहभागी भएका छन् । युरोप संयोजक शिव बडुवालको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल सरकार Read More…