संघ \संस्था

लोकतन्त्र दैनिकको प्रधान सम्पादकमा रेग्मी, पदभार सम्हाल्दै भने–‘जनविश्वासलाई अझ बलियो बनाउँछु’

झापा, भाद्र १ । लोकतन्त्र पोस्ट दैनिकको प्रधान सम्पादकको जिम्मेवारी युवा पत्रकार झुलन रेग्मीले सम्हालेका छन् । आइतवार एक समारोहविच पदभार ग्रहण गर्दै प्रधान सम्पादक रेग्मीले अहिलेसम्म आर्जन गरेको जनविश्वासलाई अझ बलियो बनाउँदै लोकतन्त्र दैनिकलाई नयाँ उचाईतर्फ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । ‘लोकतन्त्र पोस्ट दैनिकको यो जिम्मेवारीलाई मैले चुनौतिसँगै समाजका लागि योगदान पुर्याउने महत्वपूर्ण Read More…

संघ \संस्था

झापामा रवि लामिछानेको समर्थनमा वृह्त ¥याली

झापा, भदौ १ । चर्चित पत्रकार रवि लामिछाने र युवराज कँडेलको समर्थनमा झापामा वृह्त ¥याली तथा कोणसभा गरिएको छ । न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानेलाई प्रहरी हिरासतमा लिइएको विरोधमा आइतबार झापाको बिर्तामोडमा स्वस्फूर्त रुपमा युवाहरुले ¥याली निकालेका हुन् । स्वतन्त्र युवा समूह बिर्तामोडको संयोजनमा ¥यालीमा सहभागी सर्वसाधरणले Read More…

खेलकुद

तेस्रो झापा स्पोर्टस् अवार्ड असोजमा

झापा, भदौ १ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले ‘तेस्रो झापा स्पोर्टस् अवार्ड २०७५’ यही असोज दोस्रो साता गर्ने भएको छ । दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको आइतबार बसेको पहिलो बैठकले अवार्डको संयोजकमा बुद्ध तामाङ र सहसंयोजकमा सचिन सुब्बालाई जिम्मेवारी दिने निर्णय गरेको छ । मञ्च अध्यक्ष हिमाल खरेलको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न Read More…

कला मनोरञ्जन

नायिका पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाण्डौं, भदौ १ । सर्वोच्च अदालतले नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । बहुविवाहसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जीसम्बन्धमा उच्च अदालत हुँदै सर्वोच्च पुगेकी शिल्पालाई तत्काल पक्राउ नगर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले आदेश दिएको हो । उच्च अदालत पाटनले शिल्पाको मागबमोजिमको आदेश दिन अस्वीकार गरेको थियो । त्यसपछि Read More…