काठमाण्डौंं, भाद्र ८ । चितवन जिल्ला साँझ परेपछि रणभूमीमा परिणत भएको छ । त्यहाँ प्रहरी र चर्चित सञ्चारकर्मी रवि लामिछानेका समर्थकबीच बारम्बार झडप भएको छ । लामिछानेका समर्थकले प्रहरीमाथि बोतल प्रहार गरेपछि सुरक्षाकर्मीले अश्रुग्यास हानेको छ । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनाविरुद्ध आइतबार आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ । तर Read More…
Day: August 25, 2019
रविलाई हिरासत नै फर्काइयोे
काठमाण्डौ, भाद्र ८ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टिभी प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध जिल्ला अदालत चितवनमा सरकारी वकिलमार्फत अभियोग पत्र दायर भएपनि बयान नसकिएका कारण उनीहरु पुनः प्रहरी हिरासतभित्रै बस्नु पर्ने भएको छ । आज अस्मिता कार्की ‘रुकु’को मात्र अदालतमा बयान सकिएको छ भने भोली लामिछाने र कँडेलको Read More…
भाञ्जी बलात्कार गर्ने मामा पक्राउ
ओखलढुंगा, भाद्र ८ । ओखलढुंगामा सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । नाताले भाञ्जी पर्ने सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा जिल्लाको मोलुङ गाउँपालिका वडा नम्बर–६ श्रीचौरका १८ वर्षीय कुमार तामाङ पक्राउ परेका हुन् । भाञ्जी पर्ने ती बालिकालाई घरैमा गएर गत मंगलबार बलात्कार गरेपछि अभिभावकको उजुरीका आधारमा घरैबाट तामाङलाई Read More…
सुनको मुल्य अहिले सम्मकै उच्च, आज कति छ ?
काठमाण्डौं, भाद्र ८ । नेपाली नारीहरुको महान् चाड तिज नजिकिए संगै सुनको मूल्य निरन्तर आकाशिदै गई रहेको छ । आज आइतबार सुनको मूल्य हाल सम्मकै उच्च रुपैँयामा कारोबार भैरहेको छ । सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अहिलेसम्मकै सबैभन्दा बढी मुल्य सार्वजनिक गरेको हो । यसअघि गत Read More…
राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच भेटवार्ता
काठमाण्डौँ, भाद्र ८ । राष्ट्रपति विद्यादेवि भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । आइतबार बिहान राष्ट्रपति निवास शीतल निवासमा दुई जनाबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर रहेको अवस्थामा राष्ट्रपति भण्डारीले प्रचण्डलाई भेटका लागि बोलाएकी हुन् । पछिल्लो Read More…
नेयमारको बिकल्पमा पीएसजीले जाहा ल्याउने
काठमाण्डौं, भाद्र ८ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इङ्गलिस क्लब क्रिस्टल प्यालेसका विल्फ्रिड जाहालाई अनुबन्ध गर्न तयारी थालेको छ । स्टार फरवार्ड नेयमारले क्लब छाड्ने तयारी गरेसँगै पीएसजीको उनको स्थानमा जाहा ल्याउने तयारी थालेको हो । पीएसजीले जाहा अनुबन्धको लागि आफ्ना प्रतिनिधिलाई लण्डन पठाएको मिरर अनलाईनले जनाएको छ । पीएसजीले आइभरी कोस्टका २६ Read More…
लामिछानेलाई आज फेरि अदालत लगिँदै, ५ वर्ष जेल सजाय हुनसक्ने
काठमाण्डौं, भाद्र ८ । अहिले चर्चामा रहेको शालिकराम पुडासैनी प्रकरण थप जटिल मोडमा पुगेको छ । सञ्चारकर्मी पुडासैनीलाई जीवनत्याग गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका चर्चित सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्की’ लाई आज फेरि अदालतमा पेश गरिँदैछ । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दोश्रोपटक थप गरेको ५ दिनको समय सकिएपछि Read More…
धिरन शाक्यकोे कमब्याक, सन्नी लियोनी संग अभिनय
काठमाण्डौं, भाद्र ८ । अभिनेता धिरन शाक्यले नेपाली फिल्म नगरीमा कमब्याक गरेका छन् । उनले बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनी संग नेपाली फिल्म ‘पासवर्ड’मार्फत पर्दामा देखिन लागेका हुन । उनले अभिनय गरेको फिल्म ‘पासवर्ड’ अहिले चर्चामा रहेको छ । लामो समयदेखि फिल्ममा नदेखिएका शाक्य फिल्म पासवर्डसँगै फेरि दर्शक र फ्यानसामू छाउने भएका हुन् । फिल्म Read More…
जिल्लाको खेलकुदलाई नेपाल कै उत्कृष्ट बनाउन सकेकोमा गौरव छ
खेलकुद विकास समितिमा प्रवेशः जिल्ला खेलकुद विकास समितिमा राजनीतिक नियुक्ति हुन्छ । समितिको प्रतिनिधित्व गर्न न खेलाडी हुनुपर्छ न त चुनाव नै लड्नुपर्छ । नेतृत्व कला चाहिँ पक्कै हुनुपर्छ । म तत्कालीन नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ मेचीको इञ्चार्ज र केन्द्रीय सदस्य थिएँ । त्यो बेला पुरुषोत्तम पौडेल महासंघको केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो । Read More…









