झापा, भाद्र २१ । झापाको बाह्रदशी गाउँपालिकामा शनिवार करेन्ट लाग्दा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी–५ पिपल चौक निवासी ४४ वर्षीय पूर्णबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार घरमा खुकुरी, कोदालो, खुर्पा लगायतका साम्रगी बनाउने क्रममा उनलाई अचानक करेन्ट लागेको बताइएको छ । करेन्ट लागेर गम्भीर घाइते Read More…
Day: September 7, 2019
पाकिस्तान हुँदै चिनियाँ विदेश मन्त्री भोली नेपाल अाउँदै
काठमाण्डौं, भाद्र २१ । चिनियाँ विदेश मन्त्री वाङ यी आइतबार नेपाल आउने भएका छन् । अनौपचारिक रुपमा उनको भ्रमण मिति पहिल्यै सार्वजनिक भइसकेको थियो । चिनियाँ विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयका अनुसार वाङको भ्रमण ८ देखि १० तारिख सम्म तीन दिनको हुने जनाएको छ । यस अघि उनको भ्रमण दुई दिने हुने बताइएको थियो Read More…
पाकिस्तानले दियो भारतलाई झड्का
काठमाण्डौं, भाद्र २१ । पाकिस्तानले भारतका राष्ट्रपति रामनाथ कोविन्दको हवाईजहाजलाई उसको हवाई क्षेत्रबाट जान अनुमति दिन अस्वीकार गरेको छ । पाकिस्तानका परराष्ट्रमन्त्री शाह मेहमूद कुरेशीले शनिबार ( आज) भनेका छन्, ‘पाकिस्तानले काश्मिरको वर्तमान अवस्थालाई ध्यानमा राख्दै भारतको लागि एयरस्पेस (हवाईमार्ग) बन्द गर्ने निर्णय गरेको छ ।’ प्रधानमन्त्री इमरान खानको नेतृत्वमा भएको बैठक पछि यो निर्णय Read More…
नेयमारको गोलमा ब्राजिलको बराबरी
काठमाण्डौं, भाद्र २१ । ब्राजिलले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्बियासँग बराबरी खेलेको छ । शनिबार बिहान भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले कोलम्बियासँग २–२ गोलको बराबरी खेलेको हो । पहिलो हाफमा २–१ ले पछि परेको ब्राजिललाई खेलको दोस्रो हाफमा नेयमारले गोल गर्दै बराबरी बनाएका थिए । खेलको १९ औं मिनेटमा कासिमिरोले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाएका Read More…
किशोरीमाथि एसिड आक्रमण गर्ने युवक पक्राउ
पर्सा, भाद्र २१ । वीरगञ्जकी १५ वर्षीया किशोरी मुस्कान खातुनमाथि एसिड आक्रमण गरेको आरोपमा अर्का एक युवालाई पनि प्रहरीले पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–२ मा विद्यालय जाँदै गरेकी मुस्कान खातुनमाथि एसिड आक्रमण गर्ने मजिद मियालाई पनि प्रहरीले पक्राउ गरेको हो। उनलाई वीरगन्जमा शुक्रबार नै पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुई अभियुक्तमध्ये सम्साद आलम भने घटना Read More…





