काठमाण्डौं, भाद्र २६ । रौतहटमा हिन्दु र मुस्लिम समुदाय बिच झडप भएको छ । जसको कारण रौतहटमा तनाब सुरु भएको छ । राजपुर–६ कुडियाबजार क्षेत्रमा दुई पक्षबीच झडप हुँदा नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको थियो । स्थानीयको झडप नियन्त्रणबाहिर गएपछि त्यस क्षेत्र तनाब ग्रस्त भएको हो । प्रहरीले भिडलाई नियन्त्रणमा लिन बिहिबार दिउँसो Read More…
Day: September 12, 2019
राष्ट्रिय युवा संघ नेपालको एकता टुङ्गियो
काठमाण्डौं, भाद्र २६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालको एकता टुङ्गिएको छ । संघका इञ्चार्ज महेश बस्नेत, सहइञ्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा (दिपशिखा) र सहसंयोजक रमेश पौडेलसहितले हिजो गरेको छलफलले एकतालाई टुङ्याएको हो । पार्टीले तोकेको २५१ सदस्य र विधान अनुसार ३३ प्रतिशत मनोनीत गरी ३३५ सदस्य Read More…
नवलपरासीमा गुडिरहेको बसलाई रोकेर आगजनी, सबै यात्रु सुरक्षित
काठमाण्डौं, भाद्र २६ । पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा बसमाथि आगजनी गरिएको छ। बिहिबार बिहानै एक यात्रुबहाक बसमा अज्ञात समूहले आगजनी गरेका हुन् । महेन्द्रनगरबाट काठमाडौंतर्फ जादै गरेको ना ६ ख ८४५३ नम्वरको यात्रुबाहक बसमा अज्ञात समुहले बिहान ५ बजे आगजनी गरेका हुन् । अज्ञात समूहले बर्दघाट नगरपालिका वडा नं ४ खुर्सानी खोला Read More…
विप्लवका छोरा प्रकाश चन्द रिहा
काठमाण्डौं, भाद्र २६ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द रिहा भएका छन् । प्रकाश सहित सिएमसीमा आन्दोलनमा उत्रिएका एक दर्जन बढी विद्यार्थीलाई बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिइएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी शालिकराम शर्माले नियन्त्रणमा लिइएका सबै विद्यार्थीलाई बिहीबार छोडिएको बताए। उनले आन्दोलनका कारण सेवा प्रभावित भएको भन्दै Read More…




