काठमाण्डौँ, असोज ५ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज १० गते बस्ने भएको छ । बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरण सम्बन्धमा, भ्रातृ एवं शुभेच्छुकको विधानलगायत विषयमा छलफल हुने बताइएको छ । यसबाहेक बैठकमा ‘हिमाल, पहाड, तराई नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरणको समीक्षा र समसामयिक Read More…
Day: September 22, 2019
दाजुलाई खुकुरी प्रहार गरी भाईले गरे आत्महत्या
नरेन इलामेली इलाम, असोज ५ । इलामका एक ब्यक्तिले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी झण्डिएर आत्महत्या गरेका छन् । सन्दकपूर गाउँपालिका १ झ्याउपोखरीका ४२ बर्षिय बुद्धविर राईले आफ्नै ६५ बर्षिय दाजु विष्णु राईलाई खुकुरी प्रहार गरी आफूले पनि झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । बुद्धविरले आइतबार विहान घर नजिकै आफ्नै बारीमा Read More…


