लक्ष्मी उप्रेतीझापा, असोज ९ । आसन्न चाडपर्वहरूलाई दुर्घटनारहित बनाउन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले सवैमा आग्रह गर्नुभएको छ । चाडपर्वका बखत मानिसहरूको आवतजावत निक्कै बढ्ने भएकाले ती समयमा दुर्घटना बढ्ने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । यसै कुरालाई मध्यनजर गदै नगरपालिकाकातर्फबाट नगरप्रमुख आचार्यले नजिकिँदै गरेको दसैँ तिहार तथा छठलगायतका चाडपर्वलाई दुर्घटनारहित बनाएर धनजनको क्षति हुन Read More…
Day: September 26, 2019
अन्नपूर्ण हाम्रो गोल्डकप तत्कालका लागि स्थगित, कात्तिक पहिलो सातादेखि हुने
झापा, असोज ९ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिजय दशमीको अवसर पारेर यहि असोज ११ गतेदेखि हुने भनिएको अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप स्थगन भएको छ । आयोजक जायोन स्पोर्टस् क्लबले बिहिबार डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गर्दै गोल्डकप स्थगन गरेको जानकारी दिएको हो । आयोजक क्लबका प्रवक्ता अविनाश राईले गोल्डकपको सम्पूर्ण तयारी सकिए Read More…
जनकपुरमा लुटेराको समूहमाथि प्रहरीले चलायो गोली, ४ जना पक्राउ
जनकपुर, असोज ९ । चोरी गर्ने तयारीमा रहेको गिरोहलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । जनकपुर उपमहानगरपालिका कार्यालय नजिकै रहेको जानकी फर्निसिङ पसलमा चोरी गर्न खोज्दाखोज्दै प्रहरीले तीन राउण्ड गोलीहानेर उनीहरुलाई नियन्त्रणमा लिएको हो बिहान करिब साढे ३ बजे गस्तीमा रहेको प्रहरी टोलीले सटरको ताला फोड्दै गरेको अवस्थामा दूई भारतीय सहित ४ जना लुटेरालाई Read More…
रिम्ससँग पीएसजी पराजित
काठमाण्डौं, असोज ९ । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा पीएसजी २–० गोल अन्तरले रिम्ससँग पराजित भएको हो । प्रतियोगिता अवधिभर एकतर्फी हावी भएको पीएसजीले गोल गर्न भने सकेनन् । पीएसजीको पटक पटकको आक्रमणमा रिम्सका किपर बाधक बने । जसको कारण Read More…
दशैंमा मासुको अभाव नहुने सरकारीे दाबी
काठमाण्डौं, असोज ९ । यसपालीको दशैं र तिहारमा सरकारले मासु र मासुजन्य वस्तुको अभाव नहुने दाबी गरेको छ । पछिल्लो समय स्वदेशी खसीबोकाले आन्तरिक माग धान्न सकिने दाबी कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । त्यसैले पनि यसपालीको दशै तिहारमा स्वदेशी उत्पादनले धान्ने सरकारको दाबी छ । मन्त्रालयका अनुसार हाल उपत्यका तथा मुख्य सहरमा Read More…





