झापा, असोज १० । मेचीनगरमा मिनी म्याराथन आयोजना भएको छ । उक्त प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपािलकाका प्रमुख विमल आचार्यले गरेका थिए । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्घन गर्ने उद्देश्यले नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट प्रदेश नम्बर १, मेची उद्योग बाणिज्य संघ मेचीनगर, रोटरी क्लब अफ काँकरभिट्टा तथा रोट्रयाक क्लब अफ काँकरभिट्टाले संयुक्तरुपमा मिनी म्याराथन Read More…
Day: September 27, 2019
काकँरभिट्टा माविमा शुभकामना तथा स्वागत कार्यक्रम सम्पन्न
झापा, असोज १० । काकँरभिट्टा माविमा शुभकामना तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । कक्षा १२ मा अध्यायनरत विद्यार्थीले २०७६ सालको विजय दशमी, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि काकँरभिट्टा माविका प्रधानाध्यापक तुलसी प्रसाद निरौलाले सो कार्यक्रमको उद्घाटन गरेका थिए Read More…
दशैंका लागि आजदेखि नयाँ नोट
काठमाण्डौं, असाेज १० । नेपाल राष्ट्र बैंकले दशैंका लागि आजदेखि नयाँ तथा सुकिलो नोटको सटही सुरु गरेको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका विभिन्न शाखा कार्यालयबाट आजदेखि असोज १७ गतेसम्म नयाँ नोट साट्ने जानकारी दिए । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारका साथै विराटनगर, Read More…
भुटानलाई हराउँदै बंगलादेश फाइनलमा
काठमाण्डौं, असोज १० । बंगलादेश नेपालमा जारी तेस्रो संस्करणको साफ यू १८ फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ४–० गोल अन्तरले हराउँदै बंगलादेश अन्तिम दुईमा प्रवेश गरेको हो । हल्चोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा बंगलादेशलाई जित दिलाउन तन्बिन हुसेन, फोसल अहमेद फाहिम,मिराज हुसेन र दिपक रोयले एक एक Read More…
तपाईलाई दादले हैरान पारेको छ ? यस्तो छ निर्मुल पार्ने घरेलु उपाय
काठमाण्डौं, असोज १० । दाद आम मानिसको समस्याको रुपमा रहेको छाला सम्बन्धि एक जटिल समस्या हो । शरीरको विभिन्न भागमा जस्तै घाँटी, गर्दन, हात, पाखुरा वा अन्य भागमा आउने गर्दछ । दाद जुनसुकै उमेर समूहका मानिसमा पनि देखिने समस्या हो। दादबाट छुटकारा पाउनको लागि जत्ति औषधी उपचार गरे पनि यो बारम्बार बल्झिरहने समस्याले सताई रहेको Read More…





