खेलकुद

झापा ११ लाई पराजित गर्दै नेपाल पुलिस क्वाटरफाइनलमा प्रवेश

झापा, कात्तिक १७ । जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको आईतबार भएको खेलमा नेपाल पुलिस क्लब काठमाण्डौंले झापा ११ लाई पराजित गरेको छ । यो जित संगै पुलिसले क्वाटरफाइनल खेलको यात्रा तय गरेको छ । झापाको डोमालाल राजवंशी रंगशालामा सञ्चालित प्रतियोगितामा पुलिसले झापा ११ लाई २–१ को जित दर्ता ग¥यो । पुलिसका लागि सुमन लामा र Read More…

कला

उदाउँदो सूर्यलाई अघ्र्य दिई छठपर्व सम्पन्न

काठमाण्डौं, कात्तिक १७ । आस्थाको महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले आज यहाँ उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुहरू यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै Read More…

समाचार

बुद्धशान्तिमा एक महिलाको शव भेटियो

झापा, कात्तिक १७ । झापाको बुद्धशान्ति ३ स्थित प्रेटोल पम्प छेउको नालीमा लडिरहेको अवस्थामा एक महिलाको शव भेटिएको छ । आइतबार बिहान करिब ९ बजे तिर अन्दाजी ४० वर्षिय स्थानीय पुनम परियारको शव नालीमा लडिरहेको अवस्थामा भेटिएको हो । रातको समयमा दुर्घटनामा परि मृत्यु भएको हुन सक्ने इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ । आमा Read More…

अर्थ

जातका धानको बिउ नपर्दा किसान मारमा, ९ जिल्लामा १५ करोडको क्षति

काठमाण्डौं, कात्तिक १७ । छिटो र धेरै फल्ने भनेर सरकारले दिएको धानको बिउबाट कम्तीमा ९ जिल्लाका किसान ठगिएका छन्। गरिमा जातका नाममा दिइएको बिउ अर्कै जात नखुलेको परेको छ । जसका कारण धान नफल्दा १५ करोडभन्दा बढीको क्षति पुगेको छ । बालै लगागेपछि चितवन, नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, तनहुँ र लमजुङका सयौं किसानले Read More…