झापा, कात्तिक १८ । जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सोमबार भएको पहिलो क्वाटरफाईनल खेलमा सिक्किम आक्रमण एफसीले बेलबारी एफसीलाई पराजित गरेको छ । यो जित संगै सिक्किमले अन्तिम चारको यात्रा तय गरेको छ । विर्ताबजार स्थित झापाको डोमालाल राजवंशी रंगशालामा सञ्चालित प्रतियोगितामा पाहुना टोली सिक्किमले प्रदेश लिगको रनरअप टिम बेलबारीलाई ३–२ को जित दर्ता ग¥यो Read More…
Day: November 4, 2019
नेकपाले सिफारिस गर्यो ७ जना प्रदेश प्रमुख (नाम सहित)
काठमाण्डौँ, कात्तिक १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नयाँ प्रदेश प्रमुख नियुक्तिको नाम सिफारिस गरेको छ। सोमबार विहान बसेको नेकपा सचिवालय बैठकले सबै प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो। शर्मिला पाण्डे (काठमाडौं), विष्णु प्रसाईं (झापा) ,गोविन्द कलौनी (डडेलधुरा), अमिक शेरचन (चितवन), सोमनाथ प्यासी (काश्की), तिलक परियार (बाँके) र धर्मनाथ यादव (सिरहा) प्रदेश प्रमुखमा सिफारिस भएका Read More…
म्याग्दी बस दुर्घटनाका मृतकको सनाखत, घाइतेको उपचार हुँदै
काठमाण्डौं कात्तिक १८ । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा घटनास्थलमा नै मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ । दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना हुँदा मालिका गाउँपालिका–७ विमकी ७० वर्षीया सतदेवी भट्टचन, बिमकै ११ वर्षीया आयुषा जुग्जाली, ९ वर्षीय रवी जुग्जाली र Read More…
नेपालले ज्ञानेन्द्रको कप्तानीमा आज पहिलो खेल खेल्दै
काठमाण्डौं, कात्तिक १८ । नेपालले आज मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग प्रतिस्पर्धा गर्दैछ । नेपाल भ्रमणमा रहेको एमसीसीले टीयू क्रिकेट मैदानमा नेपालको सिनियर टिमसँग प्रतिस्पर्धा गर्दै छ । आइतबार भएको पहिलो खेलमा एमसीसीले नेपाली युवा टिमलाई ३८ रनले पराजित गरेको थियो । नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन् । केही साताअघि पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाली Read More…




