झापा, कात्तिक २८ । संसारमा जन्मिएका थोरै मानिस मात्र आफ्नो योग्यता र क्षमताको पहिचान गरेर त्यही माध्यमबाट संसारमा चर्चित मात्र बनेका हुँदैन अमर समेत भएका हुन्छन् । झापा अर्जुनधाराका विकास लिम्बुको पनि अहिले उत्कृष्ट गायक बन्ने सपनाले निन्द्रा खोसेको छ । उनि संघर्षको मैदानमा छन् । सुमधुर आवाजका धनी बिकास आफुले गाएर मात्र केहि हुन्न् Read More…
Day: November 14, 2019
राम लिम्बूलाई जिताउन जुटे बिर्तामोडका समर्थक
झापा, कात्तिक २८ । हिमालयन टिभीको रियालिटी शो भ्वाइस अफ नेपालको सिजन टुको टप १२ मा परेका झापा बिर्तामोडका राम लिम्बूलाई जिताउन स्थानीय समर्थकले अभियान सुरु गरेका छन् । आफूलाई मन परेको प्रतिस्पर्धीलाई भोट गर्दै आएका बिर्तामोडका युवाहरुले राम लिम्बू जिताऊ अभियान बनाएर सबैसँग भोट गर्न अपिल गरेका छन् । रामका फ्यानहरुले बुधबार बिर्तामोडमा पत्रकार Read More…
स्पेनिस स्टार डेभिड भिल्लाद्वारा सन्यासको घोषणा
काठमाडौं, कात्तिक २८ । स्पेनिस लिजेण्ड डेभिड भिल्लाले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । स्पेनिस स्ट्राइकर भिल्लाले अर्को महिना फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । जापानको जे लिगमा व्यवसायिक फुटबल खेलिरहेका भिल्लाले सिजनको अन्त्यसँगै फुटबलबाट सन्यास लिने बताएका हुन् । जे लिग अर्को महिना सकिने छ । बार्सिलोनाका पूर्व स्ट्राइकर भिल्ला जे लिगमा Read More…



