झापा, कात्तिक ३० । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) को २७ औं बार्षिक साधारण सभा शनिबार धुलाबारीमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन् प्रमुख अतिथि पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले गरेका थिए । प्रमुख अतिथि नेम्बाङ्गले मुलुकको अर्थतन्त्र बलियो बनाउने आधारका रुपमा सहकारी पनि एक भएको भन्दै नेकपा संसदीय दलका उपनेता समेत रहेका उनले सहकारीको सिद्धान्त, Read More…
Day: November 16, 2019
चुलाचुली गापा वडा नम्बर १ र ३ वडा कार्यालयको नयाँ भवन बन्ने
ईलाम, कात्तिक ३० । चुलाचुली गाँउपालिका वार्ड नम्बर १ र ३ वडा कार्यालय अब आफ्नै नयाँ भवनमा सञ्चालन हुने भएको छ । कार्यक्रमका प्रमुख अतिथि चुलाचुली गाँउपालिका प्रमुख प्रदिप चन्द्र राईले भिन्ना भिन्नै कार्यक्रमका बिच शुक्रबार दुवै वडाको नयाँ भवनको शिलन्यास गरेका छन् । शिलन्यास कार्यक्रममा चुलाचुली गाउँपालिका उपाध्याक्ष निर्मला दहाल, चुलाचुली गाँउपालिका वडा नम्बर Read More…
रंगमञ्चको अध्यक्षमा लिम्बू
ईलाम, कात्तिक ३० । चुलाचुली रंगमञ्चको अध्यक्षमा हेमकुमार लिम्बू निर्वाचित भएका छन् । चुलाचुली रंगमञ्चको सभाहलमा शुक्रबार आयोजित छैठौं साधारणसभाले लिम्बूको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको संस्थापक अध्यक्ष चेतन आङथुपोको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि चुलाचुली गाउँपालिका उपाध्यक्ष निर्मला दाहालले सभाको उद्घाटन गरेकी थिईन् । समितिका उपाध्यक्षमा संजय विश्वकर्मा, सचिव Read More…
कञ्चनपुर पुगेर सभापति देउवाले भने, – ‘कालापानी हाम्रो हो’
कञ्चनपुर, कात्तिक ३० । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताए । उनले सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको पनि आरोप लगाए । नेपाल प्रेस युनियन कञ्चनपुरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाएका हुन Read More…
अर्जेन्टिना द्वारा ब्राजिल पराजित
काठमाडौं, कात्तिक ३० । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेको छ । शुक्रबार राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ब्राजिललाई १–० गोल अन्तरले हराएको हो । ब्राजिलको मैदानमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले निर्णायक गोल गरे । मेस्सीले खेलको १४ औं मिनेटमा गोल गरेका थिए । मेस्सीले पेनाल्टीको रिबाउन्ड बलमा गोल गरेका थिए Read More…
तपाईलाई ग्यास्ट्रिक छ ? झुक्किएर पनि नखानुस् यी खानेकुरा तपाईको ज्यानै जान सक्छ ।
काठमाडौं, कात्तिक ३० । आम नेपालीमा सामान्य जस्तौ भएको छ ग्यास्ट्रिक । खानाको समय नमिल्नाले वा अन्य कारणहरुले गर्दा पनि नेपालीमा प्राय ग्यास्ट्रिकको समस्या नेखिने गर्नछ । पेटमा प्रकृतिले नै एसिड उत्पादन गराउँछ। हामीले खानासँग खाएको ब्याक्टेरिया मार्नेदेखि लिएर खानेकुरा पचाउने काम यही एसिडले गर्छ। यो एसिड निस्किएपछि यसबाट बच्न शरीरमा आफ्नै ‘मेकानिजम’ हुन्छ। कुनै Read More…






