लक्ष्मी उप्रेती झापा, मंसिर ०२ । १ नम्बर प्रदेश सरकारको जनता आवास कार्यक्रम झापाको मेचीनगरमा शुरु भएको छ । कार्यक्रम अन्तर्गत मेचीनगर—११ स्थित गोजावस्तीमा सोमबार संघीय सांसद सुरेन्द्रकुमार कार्कीले आवासको शिलान्यास गर्नुभयो । नेपाल सरकारले सुचिकृत गरेका जातिहरुमा पर्ने दलित, अल्पसंख्यक लोपोन्मुख जातिमध्येको घर बनाएर आवास उपलब्ध गराउन सरकारले जनता आवास कार्यक्रम शुरु गरेको जनता Read More…
Day: November 18, 2019
विभिन्न मुद्धामा फरार तीन अभियुक्त पक्राउ
नरेन इलामेली इलाम, मंसिर ०२ । विभिन्न मुद्धामा फरार रहेका तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका ९ का ३२ बर्षिय सुमित खँड्का र इलाम जिल्ला सूर्योदय नगरपालिका ११ बस्ने २६ बर्षिय दिपेश भट्टराई रहेको प्रहरीले जनाएको छ । खँड्का र भट्टराईलाई साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको रकम Read More…
प्याजको मुल्य आकाशिएपछि प्रधानमन्त्रीद्धारा प्याज नखाने घोषणा
काठमाडौं, मंसिर ०२ । नेपालमा जस्तै बंगलादेशमा पनि प्याजको मूल्यमा उच्च वृद्धि भएको छ । सरकारले हवाई जहाजबाट तत्काल प्याज आयात गर्ने निर्णय गरेको सरकारी अधिकारीकाले बताएका छन् । प्याजको मूल्यमा उच्च वृद्धि भएपछि बंगलादेशका प्रधानमन्त्रीले प्याज खान छोडेको बताइएको छ। प्रधानमन्त्रीले आफ्नो भान्सामा प्याजको प्रयोग बन्द गरिको बताएको छ । भारतबाट निर्यात गर्न रोक Read More…
वडाध्यक्षबाट राजीनामा दिएर शिक्षकको जागीर
काठमाडौं, मंसिर ०२ । सल्यानमा एकजना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षक पेशामा संलग्न हुनुभएको छ । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक हुनुभएको हो । विसं २०७४ को स्थानीयतहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित बुढामगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटाअन्तर्गत मुस्ताङबाट नाम निकाल्नु भएको हो । तत्कालीन Read More…
पोर्चुगल युरोकपमा छनोट
काठमाडौं, मंसिर ०२ । पोर्चुगल सन् २०२० मा आयोजना हुने युरोकप फुटबलमा छनोट भएको छ । लक्समबर्गलाई २–० गोल अन्तरले पराजित गर्दै साविक विजेता पोर्चुगल युरोकपमा छनोट भएको हो । युरोकप छनोट अन्तर्गत आइतबार भएको खेलमा पोर्चुगललाई जित दिलाउन बुर्नो फर्नान्डेस र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे । लक्समबर्गविरुद्ध खेलको ३९ औं मिनेटमा फर्नान्डेसले Read More…





