विराटनगर, मंसिर १८ । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) श्याम कुमार दाहाल घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलिले बुधबार बेलुकी विराटनगर ६ घाँस चोकबाट ७ हजार घुस रकम सहित दाहाललाई पक्राउ गरेको हो । असई दाहाल विराटनगरको सिआरभी पोष्ट केशलिया मार्गमा कार्यरत थिए Read More…
Day: December 4, 2019
डीएसपी कुमोद ढुंगेललाई पक्रन अदालतको ‘वारेन्ट’ जारी
काठमाडौँ, मंसिर १८ । नेपाल प्रहरीका एक डीएसपीको चोरी तथा लुटपाटदेखि समीरमान बस्नेतसम्मको कनेक्सन देखिएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको छ। डीएसपी कुमोद ढुंगेलको चोरी तथा लुटपाटदेखि समीरमान बस्नेतसम्मको कनेक्सन देखिएपछि जिल्ला अदालत काठमाडौले पक्राउ पुर्जी जारी गरेको हो। जिल्ला अदालत काठमाडौँले आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै डीएसपी ढुंगेलविरूद्ध बुधबार पक्राउ पूर्जी जारी गरेको अदालतका Read More…
साग प्रतियोगिताः नेपालको अग्रता कायमै, पच्छ्याउँदै भारत
काठमाडौँ, मंसिर १८ । दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले आफ्नो अग्रता कायमै राखेको छ । नेपालले जम्मा ६० पदक जितेको छ । जसमा स्वर्ण २७, रजत १४ र कांस्य १९ समावेश छ । यसैगरी भारत २३ स्वर्ण, १९ रजत र १२ कांस्यसहित ५४ पदक जित्दै पदक तालिकामा नेपालको पछिपछि छ । यसैगरी तेस्रो स्थानमा Read More…
दुई श्रीमतीले गरे दुई सन्तानको हत्या त्यसपछि श्रीमानसँगै…
काठमाडौँ, मंसिर १८ । एक व्यक्तिका दुई श्रीमतीले दुई छोरा छोरीको हत्या गरेर श्रीमानसँगै अपार्टमेन्टबाट हाम फालेका छन्। घटनामा श्रीमान र एक श्रीमतीको ज्यान गएको छ भने एकको अवस्था गम्भिर छ। यो घटना भारतको गाजियाबाद भन्ने स्थानको हो। श्रीमान र उनका २ श्रीमतीले शंकास्पद परिस्थितिमा अपार्टमेन्टको आठौं तलाबाट हाम्फालेका हुन्। हाम्फाल्नुभन्दा पहिले उनीहरुले आफ्ना दुई Read More…
कार्यकारी अध्यक्ष बनेपछि प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक थालियो
काठमाडौं, मंसिर १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको छ । प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि नेकपाको सचिवालय बैठक बसेको पहिलो हो । यही मंसिर ४ गते नेकपाले प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको थियो । पार्टी सचिवालय बैठकबाट कार्यकारी अध्यक्षको परिभाषित जिम्मेवारी Read More…
सशस्त्र प्रहरीले माग्यो इन्स्पेक्टर र असई (सूचनासहित)
काठमाडौँ, मंसिर १८ । सशस्त्र प्रहरी बलले नयाँ भर्ना खुलाएको छ । सशस्त्र प्रहरी बलको भर्ना छनौट शाखाले सशस्त्र प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा गरी जम्मा २९७ जनाका लागि दरखास्त आह्वान गरेको हो । बुधबार प्रकाशित सूचनाअनुसार निरीक्षक पदमा ५८ र सहायक निरीक्षक पदमा २३९ जना माग गरिएको छ । इच्छुक र योग्यता पुगेका Read More…






