संघ \संस्था

सशस्त्र प्रहरीले माग्यो इन्स्पेक्टर र असई (सूचनासहित)

काठमाडौँ, मंसिर १८ । सशस्त्र प्रहरी बलले नयाँ भर्ना खुलाएको छ । सशस्त्र प्रहरी बलको भर्ना छनौट शाखाले सशस्त्र प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा गरी जम्मा २९७ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

बुधबार प्रकाशित सूचनाअनुसार निरीक्षक पदमा ५८ र सहायक निरीक्षक पदमा २३९ जना माग गरिएको छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले पुस १७ गतेभित्र दरखास्त दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published.