काठमाडौं । भुटानमा जारी जिग्मे दोर्जी बाङ्गचुक स्मृति गोल्डकप फुटबल प्रतियोगितामा नेपालको त्रिभुवन आर्मी क्लबले भुटानको थिम्पु सिटीसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको पहिलो क्वार्टरफाइन खेल अहिले दिउँसो सवाँ ३ बजे हुनेछ ।
Year: 2019
अब रा खे प को सदस्य सचिब स्नातक तह पास गरेको हुनुपर्ने
काठामाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिव अब खुल्ला प्रतिस्पर्धा छनोट हुने भएको छ । मन्त्रीपरिषद्ले पारित गरेर संसदमा प्रस्तुत हुन लागेको राष्ट्रिय खेलकुद विकास ऐनले राखेपको सदस्य सचिव खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिने नयाँ व्यवस्था गरेको हो । यसअघि परिषद्को बोर्डमा रहेका एक सदस्यलाई सदस्य सचिव नियुक्त गर्ने प्रावधानलाई विस्थापित गर्दै खुल्ला प्रतिस्पर्धाबाट सदस्य Read More…
वृद्धामाथि बलात्कारको प्रयास
मेचीनगर । मेचीनगरमा ७६ बर्षीया वृद्धामाथि जबरजस्ती करणी (बलात्कार)को प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ५ निवासी २३ बर्षीय कुमार लिम्बु रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार लिम्बुले मादक पदार्थ सेवन गरी सोही ठाउँका ७६ बर्षीया वृद्धालाई घरमा सुतिरहेको Read More…
लोकसभा बैठकमा मोदीले यसरी सम्झिए नेपाल
फागुन २/ भारतमा लोकसभाको चुनाव नजिकिदै छ । जसमा यस पटक प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस पटकको चुनावी प्रतिष्पर्धा निकै कसिकसाउ हुने पनि अनुमान गरिएको छ । लोकसभा चुनावका लागि कंग्रेस निकै सशक्तरुपमा अगाडी बढिरहेको छ । यस पटक मोदीलाई सत्ताबाट हटाएरै छोड्ने रणनीतिमा कंग्रेस लागिपरेको छ । यसबीचमा मोदीले भारतको १६ औं लोकसभालाई अन्तिमपटक सम्बोधन Read More…
आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस
काठमाडौं, विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईंदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् ।नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् । यस Read More…
नेपाली महिला राष्ट्रिय फुटबल टिम हिरो गोल्डकपको फाइनलमा
काठमाडौं / नेपाली महिला राष्ट्रिय फुटबल टोलीले हिरो गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा इरानलाई ३-० ले पराजित गरेको छ । नेपालको जितमा सावित्रा भण्डारीले २ र अनिता बस्नेतले एक गोल गरिन् । लगातार दोस्रो जितसँगै नेपालले प्रतियोगिताको फाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । नेपालका लागि अनिता बस्नेतले ४१ औं मिनेटमा गोल गरेकी हुन् Read More…
गण्डकी प्रदेश विजयी ।
प्रथम शिखर पुरुष गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिक प्रतियोगिता बुधबार सम्पन्न भएको छ । प्रदेश शभा सदस्य माननिय ओम प्रकाश सरवागी, झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष श्री शंकर थापा, भद्रपुर नगरपालिका प्रमुख श्री जिवन कुमार श्रेष्ठ, नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी तथा पूर्व हक्की खेलाडि अमरसिंह साह, हक्की संघका केन्द्रीय अध्यक्ष Read More…
पीएसजीको जित
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युईएफए च्याम्पियन्स लिगअन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गरेको छ । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा मंगलबार राति प्रेस्नेल किम्पेम्बे र किलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई बलियो स्थितिमा पुर्याए । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् Read More…
उच्च मनोबलका साथ जितने लक्ष्य सहित नेपाल इरान संग खेल्दै
भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आज इरानको सामना गर्दैछ । खेल नेपाली समयानुसार दिउँसो ४.१५ बजे सुरु हुनेछ । पहिलो खेलमा म्यानमारविरुद्ध ३(० को पराजय भोगेको नेपालले दोस्रो खेलमा भारतलाई २/१ ले पराजित गर्दै सानदार पुनरागमन गरेको हो । भारतविरुद्ध इतिहासमै पहिलो जित दर्ता गर्ने क्रममा Read More…
भानु माविले मनायो ५१ औँ बार्षिकोत्सव
बाहुनडाँगी । भानु मावि मेचीनगर २ को ५१ औँ बार्षिकोत्सव तथा अभिभावक भेला मंगलवार सम्पन्न भएको छ । विद्यालयमा आयोजित वार्षिकोत्सवको उद्घाटन प्रदेश सांसद श्रीप्रसाद मैनालीले गरेका थिए । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले संस्थापक, विद्यालयका दाता, उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरेको थियो । वर्ष उत्कृष्ट शिक्षक राजेश भट्टराई, अक्षयकोष दाताहरुमा निलकण्ठ तिवारी, Read More…









