झापा, माघ ८ । खानेपानी मन्त्री विना मगरले बुधवार ( आज) मेचीनगरका दुई वटा वडामा निर्मित मानव मलमुत्रीय फोहोर प्रशोधन केन्द्रको बुधबार उद्घाटन गरेकी छिन् । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको २४ औं बार्षिक साधारणसभाको अवसर पारेर मन्त्री मगरले संघीय सरकारको ८५ प्रतिशत, नगरपालिकाको १५ प्रतिशत लागतमा निर्माण गरिएको मेचीनगर –७ सतिघट्टा र १५ Read More…
Day: January 22, 2020
फुटबल प्रतियोगितामा झगडा: एकको मृत्यु एक गम्भीर घाइते
काठमाडौं, माघ ८ । फुटबल प्रतियोगितामा भएको झगडाले गम्मीर रुप लिदा धादिङमा १ जनाको मृत्यु भएको छ । झडपमा २५ वर्षीय सन्तबहादुर तामाङको मृत्यु भएको हो । झडपमा अर्का युवकम रविन तामाङ गम्भीर घाइते भएका छन् । घाइते भएका तामाङको अहिले काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाइएको छ । खनियावास गाउँपालिका–४ Read More…
चिनी उद्योगद्वारा उखु किसानको बक्यौता बुझाउन अटेर
काठमाडौं, माघ ८। चिनी उद्योगले उखु किसानको बक्यौता बुझाउन अटेर गरेका छन् । सरकारले उखु किसानको बक्यौता बुझाउन पर्याप्त समय दिँदा पनि उनीहरुले सरकारको अवज्ञा गर्दै बक्यौता तिर्न आनकानी गरेका हुन् । सरकारले चिनी उद्योगलाई उखु किसानको बक्यौता तिर्न करिब २० दिनको समय दिएको थियो । माघ ७ मा सो समय सीमा सकिएपनि चिनी उद्योगीहरुले Read More…
राष्ट्रिय सभा सदस्य चुनावको तयारी पूरा
काठमाडौं, माघ ८ । राष्ट्रिय सभा चुनावको तयारी पूरा भएको छ । बिहीबार हुने चुनावको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । ‘भोलि हुने राष्ट्रिय सभा चुनावको सुरक्षा लगायत सबै तयारी पूरा भएको आयोगले जनाएको छ । राष्ट्रिय सभा चुनावका लागि सोमबार राति १२ बजेपछि मौन अवधि सुरु भएको छ । निर्वाचन आचारसंहिता Read More…
२१औं स्थापना दिवसमा अन्तरक्रिया कार्यक्रम
झापा, माघ ८ । मेचीनगरको धाइजनमा मङ्गलवार डेरी, पानी, उद्योगीसँग खाद्य स्वच्छताका विषयमा छलफल गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय झापाको आयोजना र नेपाल डेरी एशोसिएसन झापाको सहआयोजनामा चारआली खानेपानीको सभा हलमा भएको अन्तरक्रिया कार्यक्रममा सर्वसाधारण जनताको स्वास्थ्य तथा सुविधा कायम राख्न दूध तथा दुग्धजन्य पदार्थको उत्पादनदेखि उपभोगको चरणसम्म स्वच्छता हुनु पर्ने Read More…





