समाचार

राष्ट्रिय सभा चुनावको मत परिणामः कहाँ को भए विजयी ? (सूचीसहित)

काठमाडौ, माघ ९ । राष्ट्रियसभा सदस्यका बिहीबार सम्पन्न निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक भएको छ । १८ सिटका लागि भएको चुनावमा ४५ जना उम्मेदवार चुनावी मैदानमा थिए । जसमध्ये प्रदेश १ मा सबै सत्तारुढ दल नेकपाका उम्मेदवार विजयी भएका छन् । प्रदेश–२ मा राजपा र नेकपा गठबन्धनका उम्मेदवार विजयी भए । त्यस्तै गण्डकी, प्रदेश ५, Read More…

संघ \संस्था

बाल अधिकारको क्षेत्रमा क्रियासील संघ संस्थाहरु बिच अन्तरक्रिया सम्पन्न

विराटनगर, माघ ९ । प्रदेशको बाल सहभागीताको अवस्था र चुनौतिको विषयमा प्रदेश नं १ का १४ वटै जिल्लाका बाल अधिकारको क्षेत्रमा कार्यरत संघ संस्थाहरुले अन्तरक्रिया गरेका छन् । कन्सोर्टियम नेपाल, प्रदेश समितिको आयोजना र विभिन्न विकास साझेदार संघ संस्थाहरु वल्र्ड भिजन इन्टरनेशलन, यु.एन.एच.सी.आर, करुणा फाउण्डेशन, लथरन वल्र्ड फेडेरेशन, एस.वो. एस. यू.एम.एन. मानव अधिकार मञ्च तथा Read More…

कला

‘कलेज लाइफ’को ट्रेलर सार्वजनिक

झाप, माघ ९ । दमकका युवाहरुको समूहले निर्माण गरेको वेभ सिरियल ‘कलेज लाइफ’को ट्रेलर बिहीबार दमकमा सार्वजनिक गरिएको छ । ‘कलेज लाइफ’ नामक वेभ सिरियलले युवा पुस्ताको भावना र समस्यालाई मनोवैज्ञानिक ढंगबाट मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको टे«लर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । पछिल्लोसमय युवा पुस्तामा भइरहेकोे विकृतिलाई चित्रण गरी निर्माण गरिएको कलेज लाइफको प्रोमो Read More…

समाचार

सांसद दीपक मनाङे पक्राउ

काठमाडौं, माघ ९ । गण्डकी प्रदेश सभाका सदस्य दीपक मनाङे भनिने राजिव गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार उनलाई पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले मनाङे विरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरेका थिए । मिलनको उजुरीपछि जिल्ला प्रशासन कार्यालय कास्कीले मनाङेलाई Read More…

विविध

झापामा मोटरसाइकल चोर रंगेहात पक्राउ

झापा, माघ ९ । झापाको बिर्तामोडमा मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन्। झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल परिसरबाट बुधबार दिउँसो मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा मेचीनगर नगरपालिका १३ चारआली बस्ने २० वर्षीय विनोद तामाङलाई रंगेहात पक्राउ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार तामाङले Read More…

समाचार

साथीले नै गरे साथीको हत्या, यस्तो छ कारण

काठमाडौँ, माघ ९ । मदिरा सेवा गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहारपछि फरार रहेका १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले Read More…

समाचार

राष्ट्रिय सभा सदस्य चुनाव सुरु

काठमाडौं, माघ ९ । बिहीबार (आज) बिहान १० बजेदेखि राष्ट्रिय सभा सदस्यका लागि चुनाव सुरु भएको छ । सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाममा चुनाव हुन लागेको हो । कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगका प्रवक्ता राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनले ढुक्क भएर मतदान Read More…