राजनीति

एमालेको घोषणापत्र अनुमोदन

काठमाडौं । एमालेको घोषणापत्र पारित भएको छ । सोमबार बसेको एमाले सचिवालय बैठकले घोषणापत्र तयारी समितिले पेश गरेको घोषणापत्र पारित गरेको हो ।

बैठकपछि प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले वैशाख ९ गते घोषणपत्र पारित हुने बताए । सोही दिन स्थानीय स्तरमा पनि प्रतिबद्धतापत्र सार्वजनिक हुनेछ ।