खेलकुद

रसोई झापा सुपर लिग: धुलाबारी टाइगर्स र बोस्टन ब्लास्टर्स विजयी

झापा । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा जारी रसोई झापा सुपर लिग अन्तर्गत आज भएको पहिलो खेलमा भद्रपुर विरुद्ध धुलाबारी १७ रन तथा दोस्रो खेलमा विराट वारियर्स विरुद्ध बोस्टन ब्लास्टर्स २४ रनले विजयी भएको छ । काँकरभिट्टा माविको खेलमैदान जारी प्रतियोगिताकाे छैटौं तथा आजकाे पहिलो खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको धुलाबारी टाइगर्सले १७.५ ओभरमा अलआउट Read More…

राजनीति

एकीकृत समाजवादी एउटा स्वतन्त्र, सार्वभौम र आफ्नै बिचार बोकेको पार्टी होः नेता खनाल

झापा । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एकीकृत समाजवादी एउटा स्वतन्त्र, सार्वभौम र आफ्नै बिचार बोकेको पार्टी भएका कारण आसन्न निर्वाचनमा सम्मानजनक एकता भएन भने कसैको पुच्छर भएन नबस्ने बताए । मंगलबार एकीकृत समाजवादीको मेचीनगर निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्न झापा आएका उनले सोकुरा बताएका हुन् । Read More…

संघ \संस्था

क्षेत्र ग को प्रसिडेन्ट मिटको फोटो फिचर

बाहुण्डाँगी । काभ्रे लेडी जेसीजको आतिथ्यतामा नेपाल जेसीजको वार्षिक कार्यक्रम अन्तर्गत रहेको क्षेत्रीय अध्यक्ष भेला क्षेत्र ग (प्रसिडेट मिट) भव्य रुपमा सम्पन्न भएको छ । काभ्रेको बनेपामा सम्पन्न भेलाबाट ३ महिनाको अवधीमा गरेका गतिविधि र आगामी दिनका योजनाका विषयमा छलफल भएको थियो । काभ्रे लेडी जेसीजका लागि निरुपित उपाध्यक्ष जीवन श्रेष्ठको सभापतित्व तथा काभ्रे जिल्लाका Read More…

राजनीति

एमालेको घोषणापत्र अनुमोदन

काठमाडौं । एमालेको घोषणापत्र पारित भएको छ । सोमबार बसेको एमाले सचिवालय बैठकले घोषणापत्र तयारी समितिले पेश गरेको घोषणापत्र पारित गरेको हो । बैठकपछि प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले वैशाख ९ गते घोषणपत्र पारित हुने बताए । सोही दिन स्थानीय स्तरमा पनि प्रतिबद्धतापत्र सार्वजनिक हुनेछ ।

स्वास्थ्य

आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले मंगलबार र बुधबार देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दैछ । ७ सय ५३ वटा पालिकामा वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखा पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिनुभयो । देशभरबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ Read More…

खेलकुद

झापा सुपर लिगः आज दुई खेल हुँदै

झापा । झापाको काँकरभिट्टामा जारी रसोई झापा सुपर लिग क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा काँकरभिट्टा माविको खेलमैदानमा सञ्चालन भईरहेको प्रतियोगिता अन्तर्गत आज पहिलो खेलमा भद्रपुर राइजिङ किङ र धुलावारी टाइगर्स भिड्दै छन् । त्यस्तै दोस्रो खेलवोष्टर्न व्लाष्टर र विराट वारियर्सबीच हुने छ। बिहान ८ बजेबाट पहिलो खेल भद्रपुर Read More…