राजनीति शिक्षा

प्रणय दिवसको अवसरमा अनेरास्ववियूले गर्यो प्रेम पत्र तथा गजल वाचन प्रतियोगिता

झापा, फागुन २ । फेब्रुअरी १४ अर्थात प्रणय दिवसको अवसर पारेर अनेरास्ववियू त्रिदेब क्याम्पस कमिटिले प्रेम पत्र तथा गजल बाचन प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अनेरास्ववियू केन्द्रिय सदस्य मिलन राईले गरेका थिए | प्रतियोगितामा क्याम्पसमा अध्ययन १६ जना विद्यार्थीले सहभागी जनाएका थिए । प्रतियोगितामा बिएड प्रथम बर्षमा अध्ययनरत मन्जु चिमरिया प्रथम Read More…

राजनीति

चुलाचुली गाउँपालिकामा नेपाली कांग्रेसको १६ बुँदे ज्ञापन पत्र

इलाम, फागुन २ । चुलाचुली गाउँपालिकामा स्थानीय तहमा बढेको बेतिथी र अनियमिता बिरुद्ध नेपाली कांग्रेसले खबरदारी गर्दै शुक्रवार (आज) चुलाचुली गाउँपालिकामा १६ बुँदे ज्ञापन पत्र बुझाएको छ । चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द राईलाई सो ज्ञापन पत्र वुझाईएको हो । ज्ञापन पत्र वुझाउन नेपाली कांग्रेस इलाम क्षेत्र नं २ ख का नेपाली काग्रेस जिल्ला सभापति हिमालय Read More…

कला संघ \संस्था

बाहुनडाँगीमा फागुन १७ देखि संगीत तथा पर्यटन महोत्सव

झापा, फागुन २ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुनडाँगी संगीत तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी आउँदो फागुन १७ देखि २३ गतेसम्म महोत्सव हुन लागेको हो । आयोजक बाहुनडाँगी जेसीजले शुक्रबार काँकरभिट्टास्थित क्वालिटी होटलमा पत्रकार सम्मेलन गरी महोत्सव बारे जानकारी गराएको हो । Read More…

विविध

आफ्नै श्रीमतीलाई माया गरेर मनाऔँ ‘भ्यालेन्टाइन्स डे’

काठमाडौं, फागुन २ । आफैँलाई माया गर्नु जीवनका लागि सञ्जीवनी हो । त्यसपछि मात्र हामी अरुलाई खुलेर माया गर्न सक्छौँ । यो ‘भ्यालेन्टाइन्स डे’मा थाहा पाऔैँ, कसरी आफैँलाई माया गर्ने भनेर । २४ घण्टामा हाम्रो दिनको पूरा समय घर र अफिसको काम गर्दैमा बित्छ । राति सुत्ने समयमा पनि ‘भोलि के–के गर्नु छ’ भन्ने कामको Read More…