समाचार

चारपानेमा एक जनाको रहस्यमय हत्या

झापा, माघ २१ । झापाको बिर्तामोड–२ चारपानेमा एक जनाको हत्या गरि जलाएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार अधवैंशे उमेरको पुरुषको शव परालमा जलेको अवस्थामा आज बिहान फेला परेको हो । स्थानीयले बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल वरपर रगत लत्तपत्तिएकोले धारिलो हतियार प्रहार गरी हत्या गरेर जलाउन खोजिएको हुनसक्ने Read More…

समाचार

भैसी बाध्ने गोठमा मृत भेटिए वडाध्यक्ष, हत्या भएको आशंका

काठमाडौं, माघ २१ । अछाममा एक वडाध्यक्ष मृत भेटिएका छन् । अछामको पन्चदेवल नगरपालिका–२ का अध्यक्ष पदमबहादुर धामी मृत भेटिएका हुन् । ‘अध्यक्ष मृत फेला परेको र प्रहरी लाई खबर गरी अहिले प्रहरी पनि घटना स्थलमा आइपुगेको पञ्चदेवल नगरपालिकाकी उपमेयर अम्बिका चलाउनेले जानकारी दिइन् । शाहीको शव पञ्चदेव नगरपालिका–२ को गैरीगाउँमा भैसी बाध्ने गोठमा भेटिएको Read More…

शिक्षा

एसआरटीको नेतृत्व विकास तथा उत्प्रेरणा सम्बन्धी तालिममा रमेश प्रसाई आउने

झापा, माघ २१ । स्टुडेन्ट राइजिङ टिम (एसआरटी)ले झापाका कक्षा ८ देखि स्नातक स्तरसम्म अध्यायनरत विद्याथीहरुलाई समेटेर एक दिने नेतृत्व विकास तथा उत्प्रेरणा सम्बन्धी तालिम आयोजना गर्दैछ । पासाङ ल्हामु स्मृती भवन धुलाबारीमा बुधबार (भोली) हुने तालिमको उद्घाटन मेचीनगर नगरपालिका प्रमुख बिमल आचार्यले गर्ने कार्य तालिका रहेको एसआरटीका अध्यक्ष बिवेक बुढाथोकीले बताए । बिगत केही Read More…

अर्थ

नागरिक मारमा; पेट्रोलियम पदार्थमा एक रुपैयाँ घट्दा, खाना पकाउने ग्यासमा भने २५ रुपैयाँले बढ्यो

काठमाडौं, माघ २१ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार (आज) देखि लागू हुने गरी मूल्य घटाएको निगमले जनाएको छ । पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटेको हो । खाना पकाउने ग्यासको भाउ भने २५ रुपैयाँ बढेको छ । नयाँ भाउ अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११० Read More…

संघ \संस्था

धुलाबारीमा लैङ्गिक हिंसा र सुरक्षित सञ्चार सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

झापा, माघ २० । नारी सञ्चार गृह झापाको आयोजनामा र मेचीनगर नगरपालिकाकाे सहयोगमा धुलाबारीस्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा अाइतबार लैङ्गिक हिंसा र सुरक्षित सञ्चार सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएकी प्रदेश नं.–१ का सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले हिंसा अन्त्यका लागि महिलालाई आर्थिक रुपमा Read More…

संघ \संस्था

बलत्कारको आरोपित एसएसपी राणाले गरे आत्मसर्मपण

काठमाडौं, माघ १९ । बलात्कारको अ‌ारोप लागेका नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सौरभ राणाले आत्मसर्मपण गरेका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भएर उनले आत्मसर्मपण गरेका हुन्। लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेकी एक महिलाले सौरभले ‘जबर्जस्ती करणी’ गरेको भन्दै जाहेरी दिएकी हुन् । बलात्कारको अभियोगमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि सौरभ आफैं Read More…

संघ \संस्था

झापामा -सञ्चारमाध्यमकै सवारीसाधन प्रयोग गरी इन्स्पेक्टर खनालको तस्करी धन्दा पर्दाफास !

खगेन्द्र घिमिरे÷पुस्कर गुरागाईझापा, माघ १९ । झापामा प्रहरी निरीक्षकले सञ्चारमाध्यमकै सवारीसाधन प्रयोग गरी सरसामान तस्करी गरिरहेको घटना सार्वजनिक भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुवास खनालले अवैध भन्दै जफत गरेका सरसामान अन्यत्र पठाउनने  घटना बाहिरिएको हो । यसरी खुल्यो घटनाको रहस्य प्रहरीकै संलग्नतामा सञ्चारमाध्यमको सवारीसाधन प्रयोग गरी तस्करी गरिरहेको विशेष Read More…

अर्थ संघ \संस्था

एनएमसीलाई नेको इन्स्योरेन्सको बीमा दावी भुक्तानी

झापा, माघ १९ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि। (एनएमसी)को घैलाडुब्बा कार्यालयबाट असार ४ गते राति भल्टबाटै चोरी भएको १८ लाख ८० हजार रुपैयाँको बीमा दावी वापतको रकम नेको इन्स्योरेन्स कम्पनीले आज भुक्तानी गरेको छ । संस्थाको घैलाडुब्बा कार्यालयमा रहेको भल्टबाट चोरी भएको १८ लाख ८० हजार रुपैयाँको ९० प्रतिशत रकम १६ लाख ६६ हजार Read More…

राजनीति

नेकपा केन्द्रीय कमिटी बैठक : अाज यस्तो छ कार्यसुची

काठमाडौं, माघ १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले उठाएका प्रश्नकाे आइतबार नेतृत्वले जवाफ दिने कार्यसूची छ । राष्ट्रिय सभा गृहमा दिउँसो सुरु हुने बैठकमा नेतृत्वले जवाफ दिने कार्यसूची रहेको नेकपा प्रचार बिभागले जनाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलको सांगठनिक Read More…

विविध

तपाइँकै औंलाले शरीर नाप्दा थाहा हुन्छ तपाइँको आयु कति बाँकि

काठमाडौं, माघ १९ । शास्त्रमा भनिएको छ कि हरेक ब्यक्तिको जन्मका साथ नै मृत्यु पनि तय हुन्छ । हरेक मानिसले जन्मसँगै मृत्युको मिति समेत लिएर आएको हुन्छ । यद्rयपी यो जीवन र मृत्युको रहस्यबारे भविष्यवाणी भने हरेक मानिसलाई चासोको विषय हुन्छ । शास्त्रमा यो प्रश्नको जवाफ दिइएको छ । हाम्रो शरीरका विभिन्न अंगले नै हाम्रो Read More…